• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

सरकारले बनाउने भयो बबई नदिको पुल

  •   आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
  • बर्दिया । बर्दियाको बबई नदीको पुल बन्ने भएको छ।बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित पुल सरकार आफँैले बनाउने भएको हो ।

    Advertisement

    पुलको शनिवार अनुगमन गर्दै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले आफ्नै लगानीमा सो पुल बनाउने बताएका हुन् ।ठेकेदार कम्पनी पप्पु कन्सट्रसनले बबई नदीमा निर्माण गरेको सो पुल गत वर्ष साउन २८ गते भासिएको थियो ।हस्तान्तरण नहुदै पुल भासिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्शनका तात्कालीन अध्यक्ष हरी नारायण रजौरिया, वर्तमान अध्यक्ष सुमित रजौरिया लगायत विरुद्ध विशेष अदालतमा बिगो सहित मुद्दा दायर गरेको थियो । पप्पु कन्सट्रसनले करीब ६ वर्ष अघि निर्माण सुरु गरेको सो पुल १६ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण गरेको थियो ।

    पुल भासिएका कारण यस भेगका करीब एक लाख बासिन्दा प्रभावित भएका छन् । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले पुल पुनर्निमाणमा ढिलासुस्ती नगर्न सरोकारवालालाई आग्रह गरे । पूर्व पश्चिम राजमार्ग जोड्ने पुल सञ्चालन नहुदा सबै भन्दा बढी समस्या किसानलाई भएको उनले बताए ।

    पुलको १७ वटा स्पर मध्ये पूर्व तिरको एउटा पिलर भासिएको छ । पुल भासिएपछि अन्य दुई वटा पिलर चर्केको थियो । तीन वर्ष अघि ठेकेदार कम्पनी र तात्कालीन सडक डिभिजन कार्यालयका प्रमुखको मिलेमतोमा निर्मित उक्त पुल कमलस सामग्री र डिजाईन अनुसार नभएको भन्दै स्थानीय प्रशासनले विरोध गर्दै काम रोक्ने प्रयास गरेका थिए । तर, ठेकेदार कम्पनी र तात्कालीन सडक डिभिजन कार्यालयका कर्मचारीले अटेर गरी काम अघि बढाएका थिए ।

    जीर्ण पुल निर्माणका लागि स्थानीय र जनप्रतिनिधिले दबाब दिएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री महासेठले आईतबार देखि पुल पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए । पुल पुनर्निर्माण गर्ने वा तत्काललाई बेलीब्रिज बनाउने भन्नेबारे आवश्यक निर्णय गरी काम सुरु गर्ने उनले बताए ।

    ‘पप्पु कन्सट्रशनले बनाउँला भनेर सरकारले कुरेर बस्दैन, उनले भने, ‘सरकारले आफ्नै लगानीमा पुल पुनर्निर्माण गर्ने निर्णय लिन्छ ।’ सरकार आफैले निर्माण गरेपनि आगामी असार भित्र पुल पुनर्निमार्ण सम्पन्न हुन नसक्ने प्राविधिकले बताका छन । असार भित्र निर्माण सम्पन्न नभएपनि स्थानीयलाई आवतजावतमा समस्या नहुने गरी व्यवस्था मिलाइने मन्त्री महासेठले बताए ।

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation