• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सानाकिसानको २० औँ साधारण सभा


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन
    ‘कृषि क्षेत्रको विकास नयाँ नेपालको बलियो आधार’ भन्ने मुल नारा सहित सानाकिसान कृषि सहकारी संस्था लि. सरुमारानी–१ बाङ्गेसालको २० औँ वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । साधारण सभामा प्रवन्धक निमराज आचार्यबाट प्रस्तुत संस्थाको प्रगति प्रतिवेदनमा कुल शेयर सदस्य ७ सय ९६, कुल शेयर पुँजी २,३९,२४,२०० रुपैयाँ, निक्षेप तर्फ ५,१९,२८,५५० रुपैयाँ , जगेडा कोष मौज्दात रकम २,७१,७९,०६६ रुपैयाँ र लगानीमा रहीरहेको ऋण रकम तर्फ १८,३६,९४,२३७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
    संस्थाको आ.व ०७४÷०७५ मा कारोवारबाट भएको कुल आम्दानी तर्फ ३,३४,१४,१५९ रुपैयाँ छ भने, कुल खर्च तर्फ २,३२,३०,८१० रुपैयाँ, खुद नाफा तर्फ १,०१,८३,३४९ रुपैयाँ रहेको प्रवन्धक आचार्यले बताए । दुग्ध र तरकारीमा आत्मनिर्भरता तर्फ विशेष कार्यक्रम संचालन गर्न लागिएको सहकारीका अध्यक्ष टंक जिसिले बताए । ‘पशुपालक किसानलाई पशुबिमा तर्फ आकर्षण गर्न थालेका छौँ ।’ अध्यक्ष जि.सि.ले भने, ‘पशु बिमा कार्यक्रम कृषकका लागि निकै उपयोगी हुनेछ ।’ सभामा संस्थाका संचालक समितिका अध्यक्ष टंक जि.सि.ले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संयोजक शिव प्रसाद घिमिरेले प्रस्तुत गरेका थिए ।
    साधारण सभाले प्रस्तावित लक्ष्य तथा भावि रणनीतिक कार्यक्रम तर्फ बाल बचत खातालाई प्राथमिकताका साथ अघि बढाईने उल्लेख गरेको छ । सरुमारानी गाँउपालिकाको बाल बचत छोरीको हकमा २ बच्चा सम्मलाई यस वर्ष देखि मासिक १ सयका दरले १० वर्ष सम्म जम्मा गरिदिने नीति लिएकाले उक्त बाल बचत कार्यक्रलाई सफल बनाउन संस्थाले सहकार्य गर्ने अध्यक्ष जि.सि.ले बताए ।
    संस्थाले अख्तियार गरेका भावि रणनैतिक अन्य कार्यक्रम तर्फ कर्जा सुरक्षण कोष बचत, सामुहीक समुह बचत, आकस्मिक घटना कर्जा, कृषि प्रशिक्षार्थी व्यवसायिक कर्जा, सहुलियत ऋण कर्जा, पशुपालन तथा कृषि कर्जा, सदस्य सुरक्षा योजना बिमा कार्यक्रम, अन्तरसमुह स्तरिय गोष्ठी, अनिवार्य पशु बिमा कार्यक्रमलाई जोड दिईने संस्थाले बताएको छ ।
    साधारणसभाका प्रमुख अतिथि प्रादेशिक सहकारी सभा संघ प्रदेश नं. ५ का अध्यक्ष नर बहादुर घर्तिले भाका नाघेर धीतो लिलाम हुने चरणमा पुगेको ऋणीहरुलाई चेतना दिएर सहुलिएत प्रदान गरी नियमित कारोवारमा फर्काउन संस्थाले अग्रहणी भुमिका खेल्नुपर्नेमा जोड दिए ।
    साधारणसभामा बोल्दै विशेष अतिथि सरुमारानी गाँउपालिका अध्यक्ष झग बहादुर वि.क.ले स्थानियतहमा सहकारीको मर्म, नीति संगत चलेका राम्रा सहकारीलाई प्रोत्साहन गर्ने र सहकारीको नीति विपरित नाफामुलक ढंगबाटमात्र चलेका सहकारीलाई खबरदारी एंव सचेत बनाई स–साना सहकारीलाई एक–आपसमा मर्ज गरि सहकारी क्षेत्रको उचित विकासका लागि पहल गरिने बताए । सहकारी ऐनको मस्यौदा बनिरहेको र छिट्टै सहकारी ऐन लागु गरिने पालिका प्रमुख वि.क.ले बताए । सभामा प्रादेशिक सहकारी सभा संघ प्रदेश नं. ५ की उपाध्यक्ष गीता जि.सि, जिल्ला कृषि सहकारी संघ प्यूठानका अध्यक्ष दिन बहादुर जि.सि.को समेत उपस्थिति रहेको थियो ।
    ७ सय ८१ सदस्य संख्या रहेको सहकारीमा ६८ प्रतिशत महिलाहरुको सहभागिता रहेको छ । संचालक समिति सदस्य राधा अमात्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन ज्ञानु प्रसाद खनालले गरेका थिए । साधारण सभामा सरुमारानी वडा नंं १ का अध्यक्ष मुकुन्दराज शर्मा, वडा नं. २ का अध्यक्ष बसन्त जि.सि लगाएत गाँउपालिकाका सदस्य तथा वडा कार्यपालिकाका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । सभाका अवसरमा विभिन्न बिधाका उत्कृष्ठ सेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

    Advertisement

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation