• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

एउटै मञ्चमा स्वयंसेविका दिवस र लैगिक हिंसा विरूद्वको १६ दिने अभियान


  •   बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
  • शिवु खनाल
    देउखुरी, १९ मंसिर
    लमही नगरपालिकाले एउटै मञ्चमा १५ औं महिला स्वास्थ्य स्वयंसेविकका दिवस र लैगिक हिंसा विरूद्वको १६ दिने अभियान अन्र्तगत कार्यक्रम मनाएको छ । लमही नगरपालिकाको आयोजनामा १५ औं महिला स्वास्थ्य स्वयंसेविकको निस्वार्थ सेवा, स्वास्थ्य संमृद्व राष्ट्र निर्माणमा टेवा र लैंगिक महिला हिंसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ १५ औं महिला स्वास्थ्य स्वयंसेविक दिवस र लैगिक हिंसा विरूद्वको १६ दिने अभियान अन्र्तगत कार्यक्रम बुभवार लमही नगरपालिकाले मनाएको छ ।
    उक्त कार्यक्रममा महिला महिलामा धेरै हिंसा र दुब्र्यहार भएको भन्दै खोप गाउँ गाउँमा पुग्छ, किन्नु पर्दैन, त्यही पनि किन लाउँदैनन्, बुधवार लमहीमा आयोजित कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
    लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतमा उक्त कार्यक्रम मनाइएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले आफ्नो व्यक्तीगत काम छाडेर बालमृत्युदर घटाउनतका निम्ती, सिङ्गो समाजका निम्ती अवरात्र खटिरहनु भएको छ भन्दै आज महिला स्वास्थ्य स्वयंसेविका नभएको भए यो, मुलुकको स्वास्थ्यको अवस्थामा परिवर्तन आउने थिएन, नगर प्रमुख कुलबहादुर केसीले भन्नुभयो । यो खुसिको कुरा हो, नेपालमा भएको बालमृत्युदर आज यो अवस्थामा आउनुको कारण पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुको अहम भुमिकाको कारणले गर्दा यहाँ सम्म आएको केसीले बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनु भएका नेपालको स्वास्थ्यको अवस्था यहाँ सम्म पु¥याउने महिला स्वास्थ्य स्वयंसेविका असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो ।
    लमही बजार परिक्रमा गरि १५ औं महिला स्वास्थ्य स्वयंसेविक दिवस तथा लैगिक हिंसा विरूद्वको १६ दिने अभियान कार्यक्रम मनाइएको हो । लमही नगरपालिका क्षेत्रमा ७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन् । ति स्वयंसेविकाहरू मध्य सतवरीया स्वास्थ्य चौकीबाट कमला केसी, लमही अस्पतालबाट चन्द्रवती चौधरी र सोनपुर स्वास्थ्य चौकीबाट भिमावती चौधरीलाई आर्थिक वर्ष ०७४÷०७५ मा ग्रामिण भेगमा रहि स्वास्थ्य सेवा सम्बन्धी बिभिन्न सेवाहरु प्रदान गरेको भन्दै लमही नगरपालिकाले उत्कृष्ट हुने तिन जना स्वयंसेविकाहरू लाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरेको छ । कार्यक्रममा अ.हे.व गायत्री थापा, निर्मला श्रेष्ठ, स्वास्थ्य स्वयंसेविकका चन्द्रवति चनैधरी, भिमावति चौधरी, कमला केसि, कार्यपालिका सदस्य राधा केसी, सतवरिया स्वास्थ्य चौकिका प्रमुख पवन रिमाल, लगाएतले बक्तहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण लालमणि सुबेदीले गर्नु भएको थियो ।।

    Advertisement

    बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation