• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

प्युठानको खरिबोट गोयल्छेडी अर्घाखाँची सडक स्तरउन्नती हुँदै


  •   शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान
    झिमरुक गाउँपालिका– ६ अन्र्तगत पर्ने मजुवा, दहखोला, गोयल्छेडी, अर्घाखाँची सडकको ट्रयाक खोलिएपनि स्तरउन्न्ती नहुँदा बस सेवा सञ्चालनमा कठिनाई भएको छ । व्यापारिक केन्द्र जुम्री बसपार्कदेखि झिमरुक गाउँपपालिका –६ मर्कावाङमा विगत वर्षदेखि बस सेवा सञ्चालन गर्ने अनुमती पाएपनि नियमित बस सञ्चालनमा कठिनाई भएको हो । यसको समाधानका लागि यस आर्थिक वर्षमा झिमरुक गाउँपालिकाले रु एघार लाख र मल्लरानी गाउँपालिकाले रु १४ लाख गरि रु २५ लाख बजेट विनियोजन गरि सडक स्तरउन्नती गर्ने भएको छ । झिमरुक गाउँपालिकाले प्राविधिकहरुलाई सडक सर्बेका लागि पठाएको र सर्बे डिजाईनको आधारमा सडक स्तरउन्नती गर्ने वडा नंम्बर ६ का वडा अध्यक्ष निमानसिंह जिसीले बताए ।

    Advertisement

    सड्क स्तरउन्नती भएपछि झिमरुक वडा नंम्बर ६ का दहखोला,तोरवाङ, नेटा,मर्कावाङ, लेख सल्लेरी र मल्लरानी गाउँपालिकाका सोलहाँल्ना, लुक्का, ठुलाचौर लगाएत यी गाउँपालिका संग सिमाना जोडिएका अर्घाखाँचीका स्थानियहरु सडक सञ्जालमा जोडिने सडक उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर पुनले बताए । उक्त सड्क अर्घाखाची सम्म जोडियपनि बस गुड्न नसक्ने हुँदा स्थानियहरु पैदल यात्रा गर्न बाध्य छन् । गाउँपालिकाले यस सड्कलाई स्तर उन्नती भएपछि प्युठान संगै अर्घाखाँचीका स्थानियहरुलाई यात्रा गर्न समेत सहज हुने अध्यक्ष पुनले बताए ।

    मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिकाको सहयोगमा ७ किलोमिटर सड्कमा नाली बनाउने, सड्क चौडा बनाउने, आवश्यकता अनुसार ग्याविन लगाउने जस्ता काम गरिने झिमरुक गाउापालिकाका प्राविधिक बासुदेब गिरीले बताए । हाँल सड्क साघुरो रहेकाले जिप सञ्चालनमा रहेको वडा अध्यक्ष जिसीले बताए । उनले भने,–‘स्थानियलाई सहज होस भन्न्ो उदेश्यले सड्कको स्तरउन्नती गरेका हौँ ।’ जिपमा तलमाथी बराबर यात्रु चढेर हिड्छन् । वडा अध्यक्ष जिसीले भने,–‘साघुरो सड्क भएकाले यात्रा गर्न अफ्ठेरो हुन्छ । ’सड्क स्तरउन्नती गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको थाहाँ पाएपछि यस क्षेत्रका स्थानिय खुसी छन् । जिल्लाकै व्यपारिक क्षेत्रमा आवात जावत गर्न सहज हुने उपभोक्ता समितिका अध्यक्ष पुनले जानकारी दिए । उनले भने,–‘सड्क स्तरउन्नती भएपछि यात्रा गर्न सहज हुनेछ । ’

    शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...