• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

देउखुरीबाट ठूलो संख्यामा गोरु विक्री वितरण हुँदै


  •   बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
  • बैध र अवैध विषयमै आंशका

    Advertisement

    दिवाकर पोख्रेल
    देउखुरी, मंसिर १२ गते । देउखुरीबाट पछिल्लो समयमा गोरुको ओसार पसार तिव्र रुपमा चलिरहेको छ । पुर्व इलाम लग्ने भन्दै दिनप्रतिदिन सयौको संख्यामा गरु निकासी हुने गरेको स्थानीयहरु बताउँछन । देउखुरीका विभिन्न स्थानका साथै पश्चिमवाट ल्याइएका गरुलाई देउखुरीको एकान्त स्थानमा जम्मा गरी रातीको समयमा ट्रकमा लोड गरेर निकासी गर्ने गरेको स्थानीय जानकारी दिएका छन् ।
    नेपालगंज हुँदै बैजापुर र दाङको राजपुर गाउँपालिका वाट पुनः राप्ती तरेर लमही नगरपालिकाको असानीमा संकलन गरेर ठूलो संख्यामा गोरु जम्मा गरिएको छ । पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फ राप्ती नदीको छेउँमै कसैले नदेख्नेगरी बाँसघारीको ओत लागेर गोरु बाँधिएका छन् । पहिल्यै देखि नै देउखुरी गोरु जम्मागर्ने थलोको रुपमा रहेको भएपनि सरोकारवाल निकाय यस विषयमा सकृयता देखाएको पाइदैन । गोरु विक्रीवितरणमा स्थानीयको संलग्नता रहेको आंशका गरिएपनि सरोकारवाला निकायको फितलो अनुसन्धानका कारण तस्कर र विक्री वितरण भन्नेमा आंशका उव्जेको छ । गयराती असानीमै ट्रकमा गोरु लोड गर्दै गर्दा सतबरीया र रीहार प्रहरीले गोरु लोड गर्नवाट रोकेको छ । इलाका प्रहरी कार्यालय अमेलियाका प्रमुख यूवराज चौधरीले अबैध र बैध भन्ने विषयमा आफूहरुलाई जानकारी नभएको भन्दै प्रशासनले निगरानी गरिरहेको दावी गर्नुभयो । हामीलाई यस विषयमा थाहा हुदैन, स्थानीय सरकारलाई सोध्नुस कागजपत्र छ भने छोड्छौ, छैन भने रोक्छौ प्रमुख चौधरीलले भन्नुभयो । आफूहरुले यस अंघि गाडीमा लोड गरेका गोरु विक्रीका लागि लग्न नदिएर रोकेको बताउनुभयो ।

    गोरु विक्री गर्नको अपरिचित व्यत्तिहर्रु प्रयोग गर्ने र मुख्य ब्यापारीहरु नदेखिने हुंदा समस्या भएको छ । लमही नगरपालिका ८ असानीमा गोरु संकलन गर्दै गरेका रुपन्देही निवासी अजिज उल्लाहले आफूहरु ज्यालदारीमा काम गर्दै आएको बताए । ठेगदारले जता पठाउँछ त्यतै जानी हो, गोरु झापा लग्दै आएका छौ, उनलले भने । स्थानीयले यस विषयमा आफ्नो स्थानवाट गोरुको टान्जीट पोइन्ट नगराउन आग्रह गर्दै आएपनि रोयल्टी तिर्न आफूहरु तयार रहेको भन्दै लाइसेन्स रहेको दावी गर्दै आएका छन् ।
    यस विषयमा प्रमख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले गोरु जम्मा गर्दैमा निकासी गरेको भन्न नमिल्ने भन्दै गाडीमा लोड गरेको पाएमा आफूहरुले रोक्ने बताउनुभयो । व्यवसाय गर्न पाउने उनिहरुको अधिकार पनि होला , लाइसेन्स पनि होला तर गाडीमा कोचाकोच गरेर पशुहरुलाई एक वाट अर्का जिल्ला लग्न मिल्दैन पशु अधिकारको पनि कुरा उठछ श्रेष्ठले भन्नुभयो । यसरी लोड गरेर लगेको जानकारी आएमा आफुहरुले रोक्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

    बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...