• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कफि खेतीका लागि अर्घाखाँचीका ३२ ठाउं सिफारिस


  •   शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
  • माधव खनाल
    मंसिर–०८,सन्धिखर्क
    अर्घाखाँची जिल्लाका ६ वटै स्थानीयतह लाई कफि पकेट क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन व्यबस्थापन इकाइ ललितपुरको आयोजनामा सन्धिखर्कमा सम्पन्न कफि सुपरजोन कार्यक्षेत्र निर्धारण समितिको बैठक मार्फत ६ वटै स्थानियतहका ३२ ठाउंलाई कफी पकेट क्षेत्र घोषणाका लागि सिफारिस गर्ने निर्णय भएको हो ।अर्घाखांचीमा व्याबसायिक कफि खेतीको विकास र बिस्तारका लागि सिफारिस गरिएको हो।जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माको अध्यक्षता,परियोजना केन्द्रिय कार्यालयका कृषि सचिव,कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपानी पन्थी लगायतको बिशेष उपस्थिति र तरकारी जोन अर्घाखाँचीका थ्रिलाल गैरेको संचालनमा सम्पन्न बैठकले सितगंगा नगरका सुवर्णखाल,सितापुर,ठाडा,जुकेना,सन्धिखर्क नगरका साबिक सन्धिखर्क गा.वि.स.,वाङ्गला किमडांडा,खांचिकोट,नरपानी,अर्घा,डिभर्ना र भुमिकास्थानका ढाकावाङ्ग,धारापानी,खिल्जी,असुरकोट,नुवाकोट,ढिकुरा, धनचौरलाई सिफारिस गरिएको छ ।यस्तै मालारानी गाउंपालिकाका खन,हशंपुर,गोखुङ्गा,पश्चिम मरेङ्ग,बांगी,छत्रदेव गाउंपालिकाका ठुलापोखरा,पूर्वि मरेङ्ग,बल्कोट,केरुङ्गा,छत्रगन्ज,भगवती र पाणिनि गाउंपालिकाको पटौटी,पणेना र अड्गुरीलाई कफि पकेट क्षेत्र घोषणा गरि व्याबसायिक खेती गर्ने निर्णय भएको जनाइएको छ ।कृषि ज्ञान केन्द्र अर्घाखाँची,तरकारी जोन अर्घाखाँचीमा आवद्ध कर्मचारी र अन्य सरोकारवालाहरु सहभागिता कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल,भुमिकास्थान नगर प्रमुख रेशम थापा,मालारानी गाउंपालिका प्रमुख बालकृष्ण आचार्य,छत्रदेव गाउंपालिका प्रमुख लेखनाथ पोख्रेल लगायतले मन्तव्य राख्दै अनुदान ल्याउने र खाने प्रवृतिको अन्त्य गरि माटो सुहाउंदो व्याबसायिक कृषिमा लाग्नेलाई हर सम्भव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । यस्तै कार्यक्रममा जिल्लामा व्याबसायिक कफि खेती गर्दै आउनुभएका पुश्कर बन्जाडे,कृष्ण प्रसाद पाण्डे लगायतलेपनि आ–आफ्ना अनुभव सुनाएका थिए ।

    Advertisement

    शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation