• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

किसानलाई उद्यमी बनाउँदै सहकारी


  •   शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
  • यान्त्रिकरण देखि विउविजन केन्द्रको रणनीतिक योजना

    Advertisement

    दिवाकर पोख्रेल
    देउखुरी, मंसिर ७ गते । राप्तीनदीले कटान गरी बचेको खाली जग्गामा बगरखेति मार्फत सफलता कमाएको उद्यमशिल कृषि बहुउद्धेश्यि सहकारी संस्थाले स्थानीय किसानको आयस्तर बढाउने खालका किसानमुखी कार्यक्रम ल्याएको छ । बगरखेति र डेरी परियोजना गरि सात सय बढी किसान प्रत्यक्ष आवद्ध भएको सहकारी संस्थाले कृषकहरुलाई समुह निर्माण गरि कृषि क्षेत्रमा सहयोग गर्दै आइरहेको हो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिका क्षेत्रको राप्तीको बगरमा खेति गर्ने किसानहरुले एक सय वटा कृषक समुह निर्माण गरेका छन् । जर्मन सरकारको सहयोगमा निर्वाहमुखी तरकारी खेति गर्दै आइरहेका किसानहरुलाई सहकारी संस्थाले स्थानीय एक भन्दा बढी किसान लाई पुर्ण ब्यवसायिक बनाउन सफल भएको हो ।
    बिगत १० बर्ष देखि बगरमा तर्कारी खेति गर्दै आउनु भएका लमही नगरपालिका देसुराम चौधरीको जीवन नै परिवपर्तन भएको छ । पहिले सामान्य घरमा खानको लागि मात्रै तरकारी उत्पादन गर्ने देसुरामले अहलिे बार्षिक तरकारी वाटै आठ लाख आम्दानी गर्दै आउनु भएको छ । सहकारीले हाम्रो खेति गर्ने तरिका नै परिवर्तन गरिदियो, निर्वाहमुखी तरकारी खेति गर्ने म व्वयसायिक रुपमा खेति गर्ने भएको छु, चौधरीले भन्नुभयो । उद्यमशिलकै सहयोगमा देसुराम जस्ता व्यवसायिक एक सय भन्दा बढी किसानले देउखुरीका विभिन्न स्थानमा बगरखेति गर्दै आइरहेका छन् ।
    उद्यमशिल कृषि बहुउदेश्यीय सहकारी संस्थाले किसानले उत्पादन गरेको कृषि जन्य बस्तुको सहज विक्री गर्ने उद्देश्यका साथ देउखुरीमा तरकारी बजारको स्थापना गर्ने पहल थालेको संस्थाका अध्यक्ष दिलिपराज खनालले जानकारी दिनुभयो । कृषकहले उत्पादन गरेको बस्तुलाई डुलाएर वेच्न नपरोस भनेर कृषि बजार स्थापना गर्ने योजना बनाएका छौ, खनालले भन्नुभयो । यस्तै सहकारीले कृषिजन्य विउविजनको विक्री केन्द्र स्थापना गर्ने,समुहमा आवद्ध भएका किसानलाई यान्त्रिकरणमा जोड दिदै चक्लाबन्दी खेति संचालन गर्न जोड दिने कार्यक्रम ल्याएको छ ।
    सहकारी संस्थाका व्यवस्थापक विश्वराज अधिकारीले सहकारी संस्थाले किसानलाई उत्पादन गर्ने तरिका देखि विक्री वितरणको व्यवस्था गर्ने सम्मको कार्यक्रम ल्याएको जानकारी दिनुभयो । दिर्घकालिन योजना साथ लागि परेका छौ, किसानले उत्पादन गरेका कुनैपनि कृषिजन्य सामाग्री खेर जान नदिने गरि काम गर्दैछौ अधिकारीले भन्नुभयो ।
    किसानलाई उद्यमी बनाउँदै गरेको उद्यमशिल कृषि बहुउद्धेश्यि सहकारी संस्था । तस्बिरः दिवाकर

    शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation