• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

दार्चुला मिनिवस दुर्घट्ना अप्डेट:गम्भिर घाइते ७ जनालाई सेनाको हेलिकप्टरबाट कोहलपुर पठाइयो


  •   शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
  • दार्चुला मंसिर ०७
    मिनिबस दुर्घट्ना गम्भिर घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागी कोहोलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको छ । शुक्रबार दिउसो १ बजे तिर काठमाण्डौँबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट गम्भिर घाइते ७ जनालाई थप उपचारका लागी कोहोलपुर पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।
    दुर्घटनामा परी गम्भिर घाइते भएका लेकम गाउँपालिका–४ खरकडाकी ३५ वर्षिय लक्ष्मी कुवर, मालिकार्जुन गाउँपालिका ८ पस्तीका वर्ष का १५ भुपेन्द्र धामी, लेकम गाउँपालिका ४ खरकडाका ३२ वर्षिय दौलत सिह कुवर, मालिकार्जुन ८ पस्तीका २८ वर्षिय रमेश सिह धामी, पस्तीकै वर्ष ३० का धिरेन्द्र धामी, लेकम ४ का २५ वर्षिय लक्ष्मी कुवर र भारतको पिथौरागढ जिल्ला अस्कोट घर भएकी वर्ष ३५ की मञ्जु पाललाई थप उपचारका लागी सेनाको हेलिकप्टर मार्फत कोहोलपुर पठाएको उनले जानकारी दिए । पिथौरागढ जिल्ला अस्कोट घर भएकी ३५ वर्षिय मञ्जु पाल सोही दुर्घटनामै मृत्यु भएका अनिल पालकी श्रीमती हुन् ।
    मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन मन्दिरमा जात्रा हेर्न गएका मानिस बोकेर जिल्ला सदरमुकाम खलंगा तर्फ आइरहेको म १ ख ४३६ नम्बरको मिनिबस शुक्रबार विहान पौने ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ३ तेर्छालेक भन्ने स्थानमा दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा परी भारतको पिथौरागढ जिल्ला अस्कोट बस्ने वर्ष ४० का अनिल पालको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा परी लेकम गाउँपालिका ४ का वर्ष ३३ का राम सिह बस्नेत, सोही ठाउँ बस्ने वर्ष ३३ कै जानकी बस्नेत, सोही ठाउँकै नरेश सिह, लेकम गाउँपालिका ४ की रेवती बस्नेत लेकम गाउँपालिका–५ का ३२ वर्षिय नरेश बोहरा, मालिकार्जुन गाउँपालिका–८ मेलखेतका १८ वर्षिय नगेन्द्र पन्त, मेलखेतकै १३ वर्षिय लक्ष्मण पन्त, मालिकार्जुन ८ पस्तीका ३५ वर्षिय गोपाल धामी, पस्तीकै २४ वर्षिय चन्द्र पन्त, अपिहिमाल गाउँपालिका ६ का २५ वर्षिय मंगल महता सामान्य घाइते भएको उनले जानकारी दिए ।
    विहीबार राती मालिकार्जुन मन्दिरको जात्रामा गएका मानिसहरुलाई बोकेर खलंगा आइरहेको मिनिबस मालिकार्जुन गाउँपालिका ३ ऐरिछाना भन्ने स्थानमा सडकबाट तिन सय मिटर तल खसेको थियो । घाइतेलाई घट्नास्थल बाट नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरि अस्पताल पुर्याएका थिए । गएराती मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा हेरेर घर फर्कि रहेका मानिसलाई बोकेर सदरमुकाम खलंगा आउने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

    Advertisement

    शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation