• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

ओभरलोडका ट्रीपर माथि प्रहरीको एक्सन!( फोटो फिचर)


  •   शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान, ७ मंसिर । क्षमता भन्दा बढी भार बोकेर सडकमा गुडेका ट्रीपर माथी प्युठान प्रहरीले कारबाही सुरु गरेको छ।
    बढी कमाउने उद्देश्य लिई ओभरलोड हालेर सडकमा होडबाजी गर्दै सवारी गुडाउँदा दुर्घटना बढेको, सडकको आयु ह्रास हुँदै गएको र वातावरणमा समेत प्रतिकूल प्रभाव परेको भन्दै कारवाही प्रक्रिया अघि बढाइएको प्युठान प्रहरी प्रमुख एवंम प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

    Advertisement

    क्षमता भन्दा बढी भारका सवारीलाई पटक पटक नियन्त्रण गर्न आग्रह गरेपनि समस्यामा कमी नआएपछि यस्तो कदम चालिएको डिएसपी बुढाथोकीको भनाई छ । “ओभरलोड हालेर सडकमा टिपर नगुडाउन चुनढुंगा कम्पनीलाई धेरैपट्क सम्झायौ” उनले भने “कम्पनीले सुझाब ग्रहण गरेन।” जिल्लाको नौबहिनी गाउपालिकाको लुप्लुङमा शुभश्री अग्नि सिमेन्टले संचालन गरेको चुनढुंगा खानिबाट चुनढुगा बोक्ने सवारी साधनमाथि कारवाही थालेको उनले बताए । अधिकाश टिपरले आवास्यक कागजपत्र समेत नबोकेको पाईयो उनले भने। ट्राफिक नियम विपरीत संचालन भएका सवारीप्रति प्रहरीले निगरानी बढाएको हो।

    प्युठान प्रहरीले नियम उलङ्घन गर्ने १० वटा टिप्परलाइ नियन्त्रणमा लिई आवश्यक कारवाही गरी छाडेको छ ।प्युठानभालुवाङ सडक खण्ड्अन्तर्गत दक्षिणी प्युठानको बडडाडा र दर्भानमा ओभरलोडका टिप्पर रोकेर सडक किनारामै चुनढुंगा अनलोड गर्न लगाईएको हो। “यो प्रहरीको पहिलो एक्सन हो।”डिएसपी बुढाथोकीले भने “टिप्पर चालकलाइ समेत ट्राफीक नियम पालना गर्न र ओभर लोड हालेर सवारी नकुदाउन ब्रीफ्रीङ गरेका छौ।”

    कालोपत्रे प्युठान भालुवाङ मुख्य सडकखण्डमा दिनहु दर्जनौ टिप्परहरु चुनढुंगा बोकेर आउजाउ गर्छन ।टिप्परहरुले क्षमता भन्दा दोब्बर सम्म लोड बोक्दा दुर्घटनाको जोखिम सँगै सडकको अबस्था समेत नाजुक बन्दै गएको छ । टिप्परको ओभरलोडले सडक जीर्ण बन्दै गएको स्थानीयको आरोप छ ।
    “जती धेरै बोक्न सक्यो साहुलाई फाईदा हुन्छ, हामी त चालक हो के गर्ने? “सबै टिप्परहरु क्षमता भन्दा धेरै बोक्दै आएका छन् एक चालकले भने ।” “एक्साभेटरले जती हाल्दिन्छ त्यति बोक्ने त हो।”

    शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...