• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

कपिलवस्तुमा कृषि क्यापस हुन्छ ः मन्त्री खनाल


  •   शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
  • पाचौँ चन्द्रौटा महोत्सव सुरु ।।

    Advertisement

    माधव बेल्वासे
    कपिलवस्तु(चन्द्रौटा) मंसिर ७

    कृषि तथा पशुपन्छी विकाश मन्त्री चक्रपाणि खनाल वलदेवले कपिलवस्तु जिल्लामा कृषि क्याम्पस बनाउने तयारी रहेको वताए । ५ नम्वर प्रदेशलाई केन्द्रित गरेर कपिलवस्तु जिल्लामा एक उत्कृष्ट कृषि क्याम्पस बनाउने सरकारको योजना रहेको वताएका छन ।पाचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५को उद्धघाटन गर्दै मन्त्री खनालले यस्तो वताएका हुन । सम्रग देशका कृषि अध्यान गर्न चाहाने विद्यार्थीहरुलाइ लक्षीत गरेर क्यम्पसद्धारा कृषि अनुसन्धानको केन्द्र रुपमा बनाउने जनाए ।
    कपिलवस्तुमा कृषिको योजना धेरै रहेको वताउदैँ प्रदेशका संसादहरुसग पनि कृषि विकासमा छलफल गरेको वताए ।कपिलवस्तुमा कृषिको योजनाको लागी भुभाग खोज्ने र ठुला योजनाहरु कपिलवस्तुवाटै संचालन गर्ने वताए ।विकासका योजनाहरु रहेको तर त्यसलाई परिणाममा देख्न नसकेकोले जनता आत्तिनु पर्ने अवस्था नभएको वताए ।चन्द्रौटा महोत्सवले यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रवद्धन र कृषि क्षेत्रमा विकाश गर्नुपर्नेमा जोड दिए । तिलौराकोट वाट लुम्वीनि सम्म मायादेवी पैदल परिपथ भनेर ५० लाख वजेट विनियोजन भएको वताए । पर्यटनको ठुलो सम्भावना भएको क्षेत्र भएकोले कृषि सगै प्रर्यटनलाई पनि प्राथमिकता दिएको जनाए । जिल्लाको पश्चिमि क्षेत्रमा रहेको शिवगढी किल्लालाई प्रचार प्रसार गरेर एतिहासिक क्षेत्र बनाउनु पर्ने जिकिर गरे । ठुला योजनाहरु सगै मेलम्ची,नौमुरे योजनाहरु सुरु भइरहेको जनाए । राप्तीको पानीलाई लिफ्टीङ गरेर कपिलवस्तु हुदैँ रुपन्देहि पुर्याउन सकिने भएकोले यस वर्ष डि पि आरको काम हुने वताए ।कपिलवस्तुको तिलौराकोट र शिवगढीलाई राष्ट्रिय हुदैँ अन्तराष्ट्रिय स्तर सम्म पुर्याएमा पर्यटकहरु घुइचो लाग्ने वताए ।वुद्ध सम्वन्धित सम्पुर्ण संरचनालाई एकृकित गरिर पर्यटकहरुलाई तान्ने वातावरण सिर्जना गर्नुपर्ने जनाए ।
    चेम्वर अफ कर्मसका केन्द्रिय उपाध्यक्ष राजेन्द्र मल्लले कपिलवस्तु जिल्ला औधोगिक क्षेत्र रहेको वताए । संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारले उद्योग र कृषिमा विकास गर्न सकेमा देश समृद्ध हुने जनाए ।कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसी,विष्णु पन्थि,सहसराम यादव,दिर्घनारायण पाण्डे लगाएतले महोत्सवले स्थानिय स्तरका उत्पादनलाई प्रर्वदन गर्नुपर्ने जनाए ।
    “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गरेको छ ।चन्द्रौटा महोत्सव चन्द्रौटा क्षेत्रको पहिचान भएको भन्दै महोत्सवलाई सभ्य, भव्य र शान्तिपूर्ण तवरवाट सम्पन्न हुनेमा जोड दिए ।मंसिर १६ गतेसम्मसंचालन हुने उक्त महोत्सव अन्य वर्षको तुलनामा फरक हुने महोत्सव संयोजक महादेव पोख्रेलले वताए ।
    संयोजक पोख्रेलले महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिएको वताए । महोत्सवमा बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको जनाइएको छ ।साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीको स्टलहरु रहने आयोजकको भनाई छ । महोत्सव अवधिभर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडलको समेत प्रस्तुतिले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले वताए ।

    शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation