• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

राप्ती नदीमा एकैसाथ तीनवटा पक्की पुल बन्दै

  •   बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
  • कार्य प्रगती सन्तोषजनक, बजेट अभावमा समस्या
    दिवाकर पोख्रेल
    देउखुरी, मंसीर ३ गते । दाङ देउखुरी स्थित राप्ती नदीमा एकै साथ तीनवटा पक्की पुल निर्माण कार्य भइरहेको छ । राप्ती गाउँपालिकाको सिसहनियाँ बाट गढवा गाउँपालिकाको महदेवा जोड्ने पक्की पुल निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । नेपालकै दोस्रो लामो पक्की पुलको रुपमा बन्दै गइरहेको आठ सय ६० मिटर लामो पुल बनेपछि राप्ती गाउँपालि र गढवा गाउँपालिकामा आवत जावतमा सहज हुनेछ ।
    अनक कन्ट्रक्सन प्रालिले सिसहनियाँ महदेवा र लमही नगरपालिको जहरे देखि राजपुर गाउँपालिका जोडन गरी दुइवटा पक्की पुल एकैसाथ निर्माण गरेको छ । भने लमही नगरपालिकाको हस्नापुर देखि राजपुर गाउँपालिको गैरा जोडने पक्की पुल निर्माणको काम तुन्दी कन्ट्रक्सन प्रालिले गरिरहेको छ । दुबै निर्माण कम्पनीलले सन्तोषजनक रुपमा काम गरिहेको सरकारी निकायले दावी गरेको छ । अनकले कन्ट्रक्सनले सिसहनियाँ र जहरे गरि कुल एक अरब २० करोडमा दुइवटा पुल निर्माण गर्नेछ । तर यस आर्थिक बर्षमा जम्मा दुइ करोड मात्र्रै बजेट विनियोजन भएको छ । तुन्दी कन्ट्रक्सन प्रालिले यस बर्ष ५० करोडको हस्नापुर, गैरा जोड्ने पुल बनाइरहंदा यस आर्थिक बर्षमा उक्त पुलको लागि जम्मा १८ लाख रुपैयाँ बजेट विनियोजन भएको पुल योजना सेक्टर नम्बर ३ नेपाल गंजका योजना प्रमख सुनिबाबु पन्तले जानकारी दिनुभयो ।
    निर्माण कम्पनीले सन्तोषजनक रुपमा काम गरेको बताउने उहाँले रकम अभाव कारण समयमै पुल निर्माण गर्नमा समस्या परेको बताउनुभयो । हामी संग बजेट प्रायाप्त बजेट छैन,काम गर्न र बजेट निकासा गर्न पहल भइरहेको छ, योजना प्रमुख पन्तले भन्नुभयो । कार्यालय भरी जम्मा १९ करोडको हाराहारीमा बजेट रहेको जानकारी दिदै आयोजना प्रमुख पन्तले काम समयमै सम्पन्न भए भुक्तानी गर्न बजेट अपुग हुने खुलासा गर्नुभयो ।
    निर्माण कम्पनीहरुले भने आफूहरुले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्ने दावी गरेका छन् । तुन्दी कन्ट्रक्सन प्रालिका साइड इन्चार्ज सुमन मिश्रले नदिले धार परिवर्तन गर्दा अहिले समस्या भएपनि अब कामको गति बढ्ने बताउनुभयो । समय धेरै लाग्ने कामहरु भइसकेको छ । अब मेसीनहरु पनि थप्ने काम भएको छ,हामी तोकिएको समयमै सक्छौ, मिश्रले भन्नुभयो ।
    लमही नगरपालिका हस्नापुर देखि राजपुरको गैरा जोड्ने निर्माणाधिन पक्की पुल । तस्बिरः दिवाकर पोख्रेल

    Advertisement

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation