• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जनताले तिरेको करको सदुपयोग हुन जरुरी छ ःप्रमुख कर अधिकृत न्यौपाने


  •   बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
  • माधव खनाल
    मंसिर–६,अर्घाखाँची
    आन्तरीक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले देशको विकास र समृद्धिको आधार नै कर भएको बताउनुभएको छ । भाषणले मात्रै समृद्धि नआउने भन्दै उहांले सरकारले करको सहि सदुपयोग र सबै ब्यावसायीले राज्यलाई कर तिरेमा मात्रै मुलुक समृद्ध हुने जिकिर गर्नुभएको छ ।“कर समृद्ध नेपाल,सुखी नेपाली भर”भन्ने मुल नाराका साथ मनाइराखिएको ७ औं राष्ट्रिय कर दिवसको सन्दर्भमा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख कर अधिकृत न्यौपानेले यस्तो बताउनु भएको हो । कृष्णनगरमा कर बुझाउन जांदा कर्मचारीले अनावस्यक दुःख दिने गरेको व्यावसायिको गुनासोलाई सम्बोधन गर्दै अधिकृत न्यौपानेले हिजोका दिनमा केही त्रुटी भएपनि अहिले कार्यालयले मुस्कान सहितको सेवा सुरु गरेकाले अब अनावस्यक दुःख पाउनुपर्ने अवस्था नरहेको दाबी गर्नुभएको छ । गल्ती नभएमा कोहीपनि कसैसंग डराउनु नपर्ने भन्दै उहांले प्रत्येक व्याबसायिको राज्यले शुक्ष्म अनुगमन गरीरहेकोले गल्ती गर्नेलाई भने कानुनले नछाड्ने बताउनु भएको छ । कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले पछील्लो समय स्थानिय सरकारले कर बृद्धि गरेको अफवाह फैलाउन केही मिडिया लागि परेको आरोप लगाउंदै सन्धिखर्क नगरले जनताको चित्त बुझ्ने गरि नियम संगत कर लिएको दाबी गर्नुभएको छ ।अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता,बरीष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको स्वागत मनतव्य र महासचिब प्रदिप मिश्रको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,छत्रदेब गाउँपालीका प्रमुख लेखनाथ पोख्रेल,कर अधिकृत गेहेन्द्र प्रसाद गिरी लगायतले शुभकामना मनतव्य राख्दै कर नै तिर्दिन भन्नु राज्यलाई माया गर्दिन भन्नु उस्तै भएकोले सरोकारवाला सबैले उचित कर तिर्दा गर्व गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा सहभागि भएका विभिन्न उद्योगी व्याबसायिहरुले आफुहरु कर तिर्दा भन्दापनि तिरेको कर राज्यका नेतृत्वकर्ताले दुरुपयोग गरेकोमा दुःख लागेको गुनासो गरेका थिए ।

    Advertisement

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation