• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

संसद विकास कोषको रकम मनपरी विनियोजन गरेको भन्दै राजमोले गर्यो विरोध


  •   बुधबार, मङि्सर ०५, २०७५ मा प्रकाशित
  • माधव खनाल मंसिर–०५,अर्घाखाँची
    संसद विकास कोषको रकम अर्थात स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम विनियोजन नेपाल सरकारले तोकेको शर्त र कार्यविधि विपरित गरेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले विरोध जनाएको छ । कार्यविधि अनुसार आवधिक जिल्ला विकास योजना,जिल्ला सडक गुरु योजनामा नपरेका योजनाहरु दलगत स्वार्थमा विधि,प्रकृया र कानुन विपरित रकम विनियोजन गरेको,धार्मिक तथा संचार माध्यममाथी गम्भिर भेदभाव गरेको,जिल्लाको विकासमा रहंदै आएको राजनैतिक एकतालाई तिलान्जली दिएको जस्ता आरोप लगाउंदै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको हो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको सन्दर्भमा भएका भद्र सहमतीलाई समेत लत्याउंदै जिल्लाको समग्र विकासको निम्ती प्राथमिकतामा राख्नुपर्ने पर्यावरण,कृषि,पशुपालन,पर्यटन,युवा स्वरोजगार,महिला,दलित र अल्पसंख्यक जस्ता कार्यक्रम प्रति उपेक्षा गरि मनपरि बजेट विनियोजन गरिएको प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ । जिल्लाका सबै नगर र गाउंपालिकालाई नसमेटिकन,केही दल र भुगोल बिशेषका योजना छनोटले जिल्लाको विकास नहुने भन्दै सबै क्षेत्रलाई समेटेर अति आवस्यकताको आधारमा योजना छनोट गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको सुझाव रहेको छ ।अहिले बांडफांड गरिएका दल र भुगोल विशेष बिभेदकारी योजनालाई सच्याएर हिजोका भ्रद सहमतीलाई कार्यान्वयन गर्दै समग्र जिल्लाको हितमा सांसद विकास कोषको रकम खर्च गर्न अध्यक्ष के.सी.ले विज्ञप्तीमार्फत सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।योजना छनोट तथा बजेट बितरण प्रति नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ ।पार्टी जिल्ला सभापति बिष्णु खनाल मुस्कानले बिज्ञप्ती जारी गर्दै एकलौटी ढङ्गले मनपरि तवरबाट योजना छनोट गरिएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । अर्घाखाँचीमा बिभिन्न योजनामा बांडफांड गरिएको संसद विकास कोषको ४ करोड रुपैंया रकम मा मनोमानी भएको भन्दै दुई राजनितिक दलले बिरोध जनाएको पत्रकार गोपाल भट्टराईले जानकारी दिनुभयो ।

    Advertisement

    बुधबार, मङि्सर ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation