• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ३. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ४. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ५. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ६. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ७. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ८. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • ९. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • १०. कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

पाँचौँ चन्द्राैटा महाेत्सवकाे मुख्य अार्कषण थारु साँस्कृतिक नृत्य ॥


  •   सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
  • राम अवतार चाैधरी
    चन्द्राैटा(कपिलवस्तु)/३ मंसिर,

    Advertisement

    यहि मंसिर ६ गतेदेखि १६ गतेसम्म हुना लागेकाे पाँचौं चन्द्राैटा महाेत्सवमा थारु साँस्कृतिक नृत्यलाई अझ पुरस्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट समूह छनौट गरिएको छ । अहिले भने पाँचौं चन्दाैटा महाेत्सवकाे मुख्य अार्कषणकाे रूपमा थारु साँस्कृतिक नृत्य रहेकाे बताइएको छ ।
    स्थानीय क्षेत्रमा बसोबास गर्ने थारु समुदायको पोशाक, भाषा, कला संस्कृतिको संरक्षण, सम्बर्द्घन तथा प्रचारप्रसारमा थप टेवा पुग्ने उद्देश्यले पहिलो पटक सुरुवात गरिएको प्रथम थारु सांस्कृतिक नृत्य प्रतियोगितामा १२ वटा टिम छनौटमा परेका छन् ।
    प्रथम चरणकाे अडिसनबाट शिवराज-५, दक्षिण रहतकोलको ब्राइट राइजिङ युवा क्लब, वाणगंगा-९, पश्चिम जिनवाको सूर्योदय युवा क्लब, वाणगंगा ८, चप्परगाउँको थारु सांस्कृतिक संरक्षण तथा सम्बर्द्घन सभा, वाणगंगा-७, मोतीपुरको नव जनशक्ति युवा संगठन छनौटमा परेका छन् । यसैगरी शिवराज-५, पूर्व रहतकोलको जागृति युवा क्लब, शिवराज-२, डोंगरडिहवाको लुम्बिनी बाल तथा युवा क्लब, शिवराज १, शिवपुरको न्यू बाल अनुशासन टिम, बाणगंगा २, तेनुइयाको नवप्रतिभा युवा क्लब प्रथम अडिसनबाट छनौट भएका छन् । यसका साथै अडिसनबाट शिवराज-२, बालापुरको नमूना समानता बाल क्लब, विजयनगर गाउँपालिका-२, लोहरौलाको सूर्योदय सामाजिक सेवा संघ, शिवराज-२, मदरहवाको आदर्श युवा क्लब र शिवराज-९, भगवानपुरको भगवानपुर गाउँ समाज समिति छनौटमा परेको बताइएको छ ।
    पहिलाे पटक महाेत्सवमा थारु नृत्य प्रतिस्पर्धा हुन लागेकाे खबरले थारु समुदायमा हर्ष उल्लास छाएकाे छ । थारु समुदाय खुसियाली हुनु स्वाभाविक नै छ किनकि थारु समुदायको क्लब तथा संघ संस्थाहरूले अवसार नपाएर अाफू भित्र लुकेर रहेकाे थारु भाषा, कला र संस्कृतिलाई दबाएर राखेका थिए । अब भने अाफ्नाे प्रस्तुति देखाउने उचित स्थान पाएकाे छ गर्वकाे कुरा हाे । थारु भाषा, कला र संस्कृति संरक्षणमा थप उर्जा दिने थारु राष्ट्रिय कलाकार संघका शिवराज नगर अध्यक्ष उत्तम चाैधरीले बताए ।
    “कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मुलनाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सवकोे तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा २६४ स्टलहरूमा करीब ९८ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिनु भएकाे छ ।

    सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु
    राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
    राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन
    आमाको सम्झनामा वडाध्यक्षद्वारा प्रतिक्षालय निर्माण
    ऐरावती–नेवा सम्झौता : ३१९ धारा निर्माण, दुई हजारभन्दा बढी लाभान्वित
    सरूमारानी गाउँपालिका र नेवा बीच खानेपानी आयोजना सम्झौता

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ३.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ४.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ५.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation