• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्युठानको गौमुखीमा किन हुँदै छ देशभरका पत्रकारहरुको जमघट?


  •   शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्यूठान
    पवित्र धार्मिक एवम् पर्यटकीय तीर्थस्थल गौमुखिमा यहि मंसिर १४ र १५ गते हुने गौमुखी मिडिसम्मेलनको तयारी तीव्र पारिएको छ। गौमुखिको पर्यटन प्रवर्द्धनसहित जिल्लाका अन्य धार्मिक एवम् पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । विभिन्न मिडिया हाउसका बहुसंख्यक पत्रकारहरुको सहभागी हुने उक्त सम्मेलनमा यस क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यहरूको थप पहिचान र विकासमा पत्रकारहरूको भूमिकाका विषयमा छलफल गरिने पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष महाबिर रानाले जानकारी दिए ।

    Advertisement

    ‘पर्यटन आर्थिक क्षेत्रको प्रमुख मेरुदण्ड हो,’ उनले भने, ‘यस्ता पर्यटकिय क्षेत्रको प्रबर्द्धन बिना आर्थिक समृद्धि कायम हुन सक्दैन अब आर्थिक समृद्धितर्फ पत्रकारहरूले कलम चलाउनुपर्छ ।’ रानाले भने।

    संघीय सरकारका पर्यटनमन्त्री सहित पर्यटनसँग सम्वन्धित विभिन्न निकायका ब्याक्तिहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजनामा रहेको यस्तो कुम्भ मेलामा सहभागी हुन
    नेपाल पत्रकार महासंघ प्युठानले सबैलाई आग्रह गरेको छ।सम्मेलनको तयारीका लागि अर्खामा विभिन्न उपसमितिहरू समेत गठन भइसकेका छन् सम्मेलनमा सहभागी हुने पाँहुनालाई आयोजकले स्थानीय परिकारको स्वाद चखाउने योजना बनाएको छ ।कोदोको ढिडो, लोकल कुखुराको मासु ,रोटी, रायोको साग, फापरको रोटी, सिस्नो, सखरखण्ड, सिंकी लगाएत परिकारले पाँहुनाको सत्कार गरिने गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराए ।‘जिल्लाका अन्य स्थानीय तहकोे तुलनामा हाम्रो गाउँपालिका दुर्गममै पर्छ’,उनले भने, झिमरुक नदिको उद्गम स्थल पनि यहीँ हो ,सवैको साथले सुगम गाउँपालिका बनाउने अठोटमा छौँ ।’ गौमुखी क्षेत्रमा रहेका संभावना र अवसरलाई उजागर गरी स्थानीयको जनजिविकालाई माथी उठाउन र यहाँको भौतिक पुर्वाधार बिकासका लागी सम्मेलनले साथ दिने उनले विश्वास व्यक्त गरे ।

    सम्मेलन अवधिभर बस्ने अतिथीहरूलाई आयोजकले होमस्टेमा राख्ने व्यवस्था समेत मिलाएको छ ।पत्रकार महासङ्घ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा अर्खामा हुने उक्त कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त कार्यक्रममा देश भरिका २ सय जना पत्रकार सहभागी हुनेछन् ।

    शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...