• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्युठानको मगर संस्कृतीमा झुमे राजदुत(फोटो फिचर)


  •   बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,
    प्युठान । फिनल्याण्ड राजदुत पेर्ती एन्टिनेन सहितको बिदेशी पाहुना टोलीलाई दक्षिणी प्युठानको मगर बस्तीमा भव्य स्वागत गरिएको छ। बुधवार साझ गाउ आएका उनिहरुलाई जनप्रतिनिधी, स्थानिय र डिङ्लाङ खोला खानेपानी उपोभोक्ता समितीले गाउमै फुलेको मखमली र सयपत्री फुलको माला पहिर्याईदिएर स्वागत गरेका हुन।

    Advertisement

    पुर्ण सरसफाई वडा घोषणा कार्यक्रममा सहभागी हुन आएका राजदुत सहितको टोली बड्डाडाडा स्थित मगर गाउँ पुगेको थियो। “गाउंमा बिदेशी पाहुनाहरुलाई स्वागत सत्कार गर्न पाईयो।“ वडाअध्यक्ष चिन्त बहादुर सोमैले भने,“ साह्रै खुसी लागेको छ।“फिनल्याण्ड सरकारको सहयोगमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण प्युठानले निर्माण गरेको डिङ्लाङ्खोला खानेपानी योजनाको राजदुतले उद्धघाटन गरेको जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले बताए। उनका अनुसार राजदुत एन्टेन्न र सहायक राजदुत ज्यारी लौका सहित पश्चिम नेपाल परियोजनाका नेपाल प्रमुख सान्ना लिना राउत एन एन राजदुतका विशेष सल्लाहकार डा चुडामणी जोशी सम्मिलित बिदेशी पाहुना टोलि शुक्रवार मात्र काठमाण्डौ फर्कने छ।

    यसरी रमाए राजदुत

    पहिलोपटक नेपालमा आएका राजदुत पेर्ती एन्टिनेन मगर समुदायको संस्कृति र परिकारमा रमाएका छन् । लोकसंस्कृतीको पनि उनले रसास्वादन गरे।
    मगर समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै उनी स्थानिय योगेश सारु मगरको घरमा २ दिन सम्म बसे । उनले यहाको कृषि,पर्यटन,महिलाको अवस्था र मौलिक संस्कृतीका बारे गाउवासीसंग जिज्ञासा राख्न भ्याए। उनले सारुका घरमा बनाइएको स्थानीय कुखुराको मासु, भाङ्गोको पिरो अचारसहितको परिकार खाएका थिए । त्यो साँझको समय झ्याउरेमा २ जना नाचिरहेका थिए। गोरखा मनकामना, फुल बामरी लगायतका लोक गित गाईदै थियो। कुर्सीमा आशीन राजदुतलाई स्थानियले हात छोपेर उठाएरै छाडे । उनी पनि किन कमि हुन्थे र त्यही गितमा कुम हल्लाए ।

    त्यहाँ मगर परम्परानुसार देखाइएको मौलिक झ्याउरे नाचमा राजदुत नाचेका थिए । नाचेपछी पनि उनले मुसुक्क हाँस्दै थपडी बजाइरहे। उनले स्वागतबाट प्रभावित भएको प्रतिक्रिया दिदै भने यो मेरो पहिलो अनुभव हो।
    म तपाईँहरुको सुन्दर मुलुकबाट प्रभावित भएँ । मौका मिले फेरि पनि भविष्यमा यहाँ आउन सक्छु । उनले भने न्यानो आतिथ्यताका लागि धन्यवाद ।’ कामना दैनिक संग कुराकानी गर्दै राजदुत पेर्तीले नेपाल र फिनल्याण्ड सम्बन्ध सन १९९२ देखि सुरु भएको बताउदै भने पश्चिम नेपाल परियोजनाले दुई देश बिचको सम्वन्धलाई थप सुद्धद बनाएको छ । फिनल्याण्ड सरकारले नेपालको आर्थिक र सामाजिक विकासमा सघाईरहेको उनले बताए।

    पुर्णसरसफाइ वडा

    सरुमारानी गाउँपालिकाको वार्ड नं ४ पूर्ण सरसफाइ वार्ड घोषणा भएको छ । बिहिवार एक समारोहका विच सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सरसफाइ वार्ड घोषणा गरेका हुन । यस अघि जिल्लाको साविकका २६ वडा पुर्णसरसफाइ वडा घोषणा गरिसकिएको छ। प्रमुख अतिथि राजदुत एन्टिनेनले पश्चिम नेपालले बनाएका संरचनालाई जोगाएर समुदायले नै दिगो रुपमा लाभ लिईराख्नुपर्न बताए। आम प्युठानबाट पश्चिम नेपाल परियोजनाको अवधी सकिदै छ नि भन्ने जिज्ञासामा राजदुतले भने हामी छिट्टै नया कार्यक्रम लिएर आउने छौ,उनले भने म प्रतिबद्धता जाहेर गर्दिन समुदायमा आधारित कार्यक्रम ल्याउछौ ।त्यस्को तयारीका लागि छलफल भईरहेको छ। तोकिएका मापदण्डहरु पुरा भएपछि वार्डलाई घोषणा गरिएको सरुमारानी गाउपालिकाका बाँस कोर्डिनेटर रविन गौतमले जनाए।

    ६ सय ५१ घरधुरी रहेको सो वार्डलाई घोषणा कार्यक्रममा वडाबासीको उल्लासमय उपस्थिति रहेको थियो।
    सन २०१३ देखि पश्चिम नेपाल परियोजनाले जिल्लामा खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ। २०१६ मा प्युठानलाई मध्यपश्चिममै पहिलो दिशामुक्त जिल्ला घोषणा गरिएपछी सरसफाईको अभियानमा अघि बढेको हो।

    बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...