• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

पर्यटकिय स्थलमा पत्रकारहरुको घुम्टी बैठक(निर्णय के के भए)


  •   बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित
  • शिवु खनाल

    Advertisement

    दाङ, २८ कार्तिक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले सल्यानको चाँदनी साततले गुफाको विकास र सरक्षणमा ध्यान पुर्याउन सम्बन्धीत निकायहरुलाइ अनुरोध गरेको छ । छत्रेश्वरि गाउापालिका वडा नम्बर ५ लेखपोखरा स्थीत गुफामा पुगेर बैठक बसि महासघले स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारलाइ धार्मिक तथा ऐतीहाँसिक महत्व बोकेको अत्यन्तै रमणिय स्थल चाँदनी साततले गुफाको विकासमा योजना ल्याउन ध्यानाकर्षण गरेको हो ।

    बैठकले महासघको वार्षिक साधारण सभा आगामी मशिर ८ गते जिल्लाको कपुरकोटमा गर्ने निर्णय पनि गरेको छ । स्थानीय तह सग समन्वय गरेर कर्णा्लिको प्रवेश द्धार कपुरकोटमा महासघको वार्षिक साधारणसभा गर्ने निर्णय भएको छ, महासघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले भने । यस्तै २०५२ साल मशिर ४ गते पत्रकार महासघ जिल्ला शाखा गठन भएकोले सोहि दिन मशिर ४ गतेको स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने निर्णय पनि बैठकले गरेको छ ।

    जस अनुसार मशिर ३ गते विहान जिल्ला अस्पताल सल्यान परिसरमा सरसफाइ, ४ गते महासघ जिल्ला शाखा स्थापनाका तदर्थ समितीका पदाधीकारि र पूर्व अध्यक्षहरुलाइ सम्मान गर्ने कार्यक्रम तय भएको महासघका उपाध्यक्ष भरत कुमार वस्नेतले जानकारि दिएका छन् । सचिव शकर के सीले सहजीकरण गरेको बैठकमा पत्रकार महासघका केन्द्रीय सदस्य टेकराज शाही, सल्लाहकार शनत कुमार शर्मा लगाएतकाले बोल्दै जिल्लाका पर्यटकीय क्षेत्र सम्म नै पुगेर महासघको बैठक बसि ती क्षेत्रको प्रचारप्रसारमा जिल्ला शाखाले सराहनीय काम गरेको बताएका थिए । पत्रकारको टोलिलाइ गुफा व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर पुन, छत्रेश्वरि ५ का वडाध्यक्ष लिलाधर घर्ती लगाएत स्थानीयले स्वागत गरेका थिए ।।

    बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation