• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जनकपुर–काठमाडौं पर्यटक बस सेवा सुरु


  •   आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
  • कात्तिक २५, २०७५|

    Advertisement

    जनकपुर– प्रदेश २ को अस्थायी केन्द्र जनकपुर र संघीय राजधानी काठमाडौं आवतजावत गर्ने पर्यटकहरुलाई मध्यनजर गर्दै जनकपुर–काठमाडौं पर्यटकीय बस सेवा सुरु भएको छ।

    दीप ज्योती एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालिले सञ्चालन गरेको जनकपुरधाम–काठमाडौं पर्यटकीय बसलाई प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले हरियो झन्डा देखाएर आइतबार उद्घाटन गरे।

    उद्घाटनपश्चात् बोल्दै मन्त्री रायले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र तथा दुई प्राचिन शहर जनकपुरधाम र काठमाडौंको पशुपतिनाथ लगायतका धार्मिक क्षेत्रहरुलाई यस पर्यटकीय बस सेवाले टेवा पुर्याउन ठूलो भूमिका खेल्ने जिकिर गरे।

    यस्तै कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री अभिराम शर्माले पर्यटन क्षेत्र यस प्रदेशको मुख्य आधार रहेकाले यसलाई संवद्र्धन गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए। शर्माले यस कार्यमा पर्यटन व्यवसायीहरुलाई समेत सहयोग गर्न आग्रह गरे।

    त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले यस प्रदेशमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै धार्मिक, सांस्कृतिक गन्तव्य स्थानहरुलाई संरक्षण संवद्र्धन गर्न सके प्रदेशले विकासको गतिमा फड्को मार्ने धारणा व्यक्त गरे। उनले मिथिला माध्यमिकी र अन्तरगृह परिक्रमाका हरेक बासस्थानहरुलाई पर्यटकीय दृष्टिकोणले विकास गर्न सके बाह्य पर्यटकहरुलाई १५ दिनसम्म यहाँ राख्न सकिने प्रचुर सम्भावना रहेको जिकिर समेत गरे।

    पर्यटकीय बस जनकपुरधामबाट बर्दिबास–सिन्धुली हुँदै काभ्रे–काठमाडौँसम्म सञ्चालन हुने दिपज्योती एडभेन्चर टुर्स एण्ड ट्राभल्स प्रालिका प्रबन्धक दिपक थापाले बताए। जनकपुरधामको भानु चोकबाट बिहान ९ बजे र काठमाडौंको सोह्रखुट्टेबाट बिहान ७ बजे बस छुट्ने प्रबन्धक थापाले जानकारी दिए।

    प्रबन्धक थापाले प्रदेश २ र नेपालकै प्रमुख धार्मिक स्थल जनकपुरधामलाई पर्यटनसँग जोड्न उक्त बस सेवा सञ्चालनमा ल्याएको दाबी गरे।

    आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation