• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

रित्तो गाग्री ठटाएर चौरपानीबासीको भैलो( फोटो फिचर)


  •   आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
  • खानेपानीको समस्या भैलोबाट प्रस्तुत
    दिवाकर पोख्रेल
    प्युठान,कार्तिक २५ गते ।

    Advertisement

    प्यु्ठानको मल्लरानीगाउँपालिका ३ चौरपानीबासीहरुले खानेपानीको समस्या भैलोबाट प्रस्तुत गरेका हुन । लामो समय सम्म खानेपानीको समस्या बाट पिडित बनेका स्थानीयले यसपालीको भैलोमा रित्ता गाग्री बजाउरै भैलो खेलेका हुन । स्थानीय युवाको पहलमा खानेपानी समस्या हल गर्न तीनै तहको सरकारलाई दबाब दिन गाग्री प्रर्दशन गर्दै भैलो खेलिएको स्थानीय यूवा बासुदेव पोख्रैलले जानकारी दिनुभयो ।

    साविक रुस्पुरकोट गाविसको खोला आसपासका सबै क्षेत्र रमा खानेपानीको समस्या भोग्दै आएका स्थानीय यूवाहरुले चाडपर्वको समयमा गृहजील्ला पुगेर खानेपानीको समस्या सहनै नसक्ने देखेपछि भैलो कार्यक्रमको आयोजना गरी दबाब अभियान संचालन गरिएको पोख्रेलले बताए । साविक रस्पुरकोट गाविसको बडा नम्बर ६,७,८ र ९ नम्बर बडामा खानेपानीको चरम अभाव भएको छ । स्थानीय स्तचरमा रहेका खानेपानीको मुहान सुक्दै जाने थालेपछी अहिले चौरपानी र बिजुली गाउँका स्थानीयले एक गाग्रो पानी खण्टौ लाग्ने गरेको छ ।
    करीव तीन सय ५० घरधुरी रहेको गाउँमा बर्षै पहिले खोपानीको सुविधा पुगेपनि तीन एक गाग्रो पानी एक घरलाई पुग्ने अवस्था छैन ।

    नजिकै झिमरुक नदीमा वपानी खेर गइरहदा मन अमिलो हुन्छ, आफ्नो गाउँमा पानी लिन घण्टौं हिड्नुपर्छै स्थानीय शिक्षक दुर्गाबहादुर थापाले भन्नुभयो । स्थानीय सरकारवाट मात्रै चौरपानीको खानेपानी समस्या हल नहुने भन्दै थापाले झिमरुक पानीबाट लिप्टीङ प्रवृद्धिबाट पानी ल्याउने सम्भावना भएपनि श्रोतको अभावमा पूरा गर्न नसकिएको स्थानीयको भनाइ छ । स्थानीय खानेपानी प्राविधिक विष्णु पौडेलले चौरपानीमा पानीको लागि लिप्टीङ प्रविधी नै उत्तम भएको बताउनुभयो । नजिक आसपासमा दिर्घकालिन रुपमा पानीको श्रोत नहुंदा झिमरुकको पानी फाल्ने प्रविधी नै उत्तम हुने उक्त प्रविधि खर्चीलो पनि हुने प्राविधिक पौडेल जानकारी दिनुभयो ।

    स्थानीय यूवाहरुले यसपालीको भैलो र सामाजिक संजाल मार्फत आर्थिक संकलन अभियान पनि संगै अघि बढाएका हुन चौरपानी खानेपानी फाउण्डेसन स्थापना गरेर संकलन भएको रकम खातामा जम्मा गर्ने उदेश्य यूवाहरुको छ । यूवाहरुलाई सबैको साथ रहेको र सामाजिक संजाल मार्फत हाल सम्म ४० हजार र भौलो मार्फत ५० हजार रकम संकलन गरेको स्थानिय यूवा युवराज पौडेलले जानकारी दिनुभयो । अहिले चाडपर्वमा घर आएका युवाहरुको पहलले धेरै सार्थकता पाएकोछ । हाम्रो अभियानलाई सम्पुर्ण जिल्ला तथा देश बासीको सहयोग भयो भने चौरपानीबासीले पिउनेपानी खोनपाउने थिए । स्थानीय सकृय यूवा रन्जन पौडेलले भन्नुभयो ।

    आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...