• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

अपराध नियन्त्रण गर्न प्युठानमा प्रहरी र जनता सँगसँगै


  •   मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
  • कामना डेली, २०कात्तिक प्युठान ।

    Advertisement

    जिल्लाका सवै स्थानीय तह र टोल स्तर सम्म समुदाय र प्रहरीविच साझेदारि सुरु भएको छ ।

    समुदायसँग मिलेर शान्ति सुरक्षा कायम गर्ने भन्दै नेपाल प्रहरीले देशका ७७ वटै जिल्लामा ‘समुदाय-प्रहरी साझेदारी’ नामक अभियान सुरू गरेपछि अपराध नियन्त्रण गर्न प्युठानमा प्रहरी र जनता सँगसँगै मिलेर लागेका छ्न ।

    अभियानलाई कार्यान्वयन गर्न प्युठान प्रहरीले जिल्ला र स्थानिय तह स्तरीय समुदाय प्रहरी समिती गठन समेत गरेको छ। जस अन्तर्गत पाँच स्तरका समिती गठन हुने जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारि दिए । उनले भने, ‘ अबधारणा सुरु भएसंगै यस जिल्लामा समुदाय–प्रहरी जिल्ला समिती, समुदाय–प्रहरी पालिका समिती गठन गरिसकिएको छ।’ उनले भने अब समुदाय–प्रहरी वडा समिती, समुदाय–प्रहरी टोल समिती र प्रहरी–विद्यालय सम्पर्क समिती गठन हुनेछन् ।’ अपराध रोकथाम, विकृती र विसंगती विरुद्ध जनचेतना फैलाउन तथा सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्नका लागी प्युठानमा समुदाय प्रहरी साझेदारि निर्माणको भएको हो ।‘सामुदायिक प्रहरी सेवा लाई वृहत बनाएर समुदायस्तर सम्म स्थानीय तहसंगको सहकार्य समन्वय र विभिन्न सारेकारवाला संगको सहमति र सहकार्यमा प्रहरीलाई समाजमा लैजानका लागी नेपाल प्रहरीले उक्त अवधारणा अघि सारेको हो। प्रहरी प्रमुख डिएसपी बुढाथोकीले भने, समाजमा अपराध रोकथाम गर्ने,सामाजिक विकृति विसंगति न्युनिकरण गर्नका लागी जनचेतना फैलाउने,सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्दि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्दि गर्न सम्बद्द सरोकारवालालाई समेत सहभागी गराई कार्यक्रम संचालन गरिएको हो ।’यस अवधारणले प्रहरी स्थानीय तह,समुदाय,विद्यालय बिच साझेदारी निमार्ण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्ने उद्देश्य लिएको उनले बताए ।

    यसै गरि जघन्य अपराध,महिला बालबालिका विरुद्दका अपराध, घरेलु हिंसा तथा सामाजिक विकृति विसंगति,सामाजिक सचेतना जगाउने र सामुदायिक सुरक्षालाई समेटिने पनि यस्को उद्देश्य रहेको बताईएको छ । समाजका संवेदनशील वर्गका बालबालिका हरुका सुरक्षा सतर्कता बढाई अपराधको जोखिम बाट बचाउने लगायका विविध योजनाका साथ प्रहरीले कार्यक्रम शुरुवात गरेको जनाएको छ । यस कार्यक्रमले जिल्लाका नागरीकहरुले शान्ति सुरक्षालाई मजवुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।

    जिल्लाभर कार्यक्रम

    जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी अवधारणाको बारे जानकारी गराउन जिल्लाभर कार्यक्रम आयाजना गरेको छ। सरुमारानी गाउपालिकाको केन्द्र बड्डडाडामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले समुदाय र प्रहरीको साझेदारीमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिनु अत्यन्तै राम्रो कार्य भएको जनाउँदै स्थानीय तह र प्रहरी विचमा प्रभावकारी समन्वय भएमा मात्रै विकास, सेवा प्रवाह र सुरक्षा व्यवस्था राम्रो हुन सक्ने बताए । यस्तै
    ऐरावती गाउपालिकामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष बुद्ध बस्नेतले समुदाय प्रहरी कार्यक्रमले प्रहरीसँगको सामिप्यता अझै नजिक बनाउनेमा विश्वास व्यक्त गरे । समाजमा हुने हिसाहरुलाई न्यूनीकरण गर्न समेत यस्ता कार्यक्रमले सघाउ पु¥याउने उनले आशा व्यक्त गरे । चाडपर्वको समयमा सवै गाउँपालिकाबासीले ढुक्कसँग पर्व मनाउनसमेत आग्रह गरे ।
    जिल्ला प्रहरी कार्यालयले जिल्लाका सवै स्थानीय तहमा समिति गठन र कार्यक्रम सचालन गर्ने अभियान संचालन गरेको छ ।

    मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम
    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य
    राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार
    दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
    प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
    हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...