• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सहज सहकारीको २ करोड बढिको कारोवार


  •   मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
  • आयमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड

    Advertisement

    माधव बेल्वासे
    कात्र्तिक २० कपिलवस्तु(चन्द्रौटा)

    सहज वचत तथा ऋण सहकारीको एघारौ साधारण सभा २ करोड भन्दा वढीको आयव्याय प्रस्तुत गरिएको छ ।चन्द्रौटा अवस्थित सहज सहकारीको सभामा वोल्ने वक्ताहरुले सहकारीले आयमुलक क्षेत्रमा लगानी लगाउनुपर्नेमा जोड दिएका छन । सहकारीका सदस्यहरुले ऋण लैजाने गरेको भएपनि त्यो रकम आयमुलक क्षेत्र भन्दा अन्य ठाउमा लगाउने गरेको वताएका छन ।कार्यक्रममा वोल्दै सस्थाका सदस्य सिता वुढा थोकीले ऋण लगेपनि त्यसलाई व्यावसायमा नलगाउदा तिर्न समस्या हुने गरेको वताईन ।सहकारी भरपर्दो सस्था रहेको वताउदै सिपमुलक तालिम लगाएत कामहरु पनि गर्न सकेमा सहकारी सदस्यहरु आत्मनीर्भर बन्ने उनले जनाईन ।
    २०६४ सालमा स्थापना भएको सहकारीमा अहिले ७ सय ७३ महिला र २ सय ४४ जना पुरुष गरि कुल १ हजार १७ जना रहेको सस्थाका अध्यक्ष दिपक खड्काले वताए ।खड्काले वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै यस समाजमा रहेका विपन्न वर्गका नागरिकलाई समेटेर एक का लागी सवै,सवैकालागी एक भन्ने मुलमन्त्र तथा गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने सरकारको प्रयासलाई सफल पार्न प्रयास गरिरहेको वताए ।
    सहकारीले वचत तथा ऋणको कारोवार मात्र नगरि महिलालाई सशक्त बनाउने,समुदायमा न्यायका लागी कुरा अघि सार्ने,स्थानिय निकाय सम्म पहुचको लागी पहल गर्ने,कुरीति तथा अन्धविश्वास हटाउन पहल गर्ने लगएत कामलाई अघि सारेको वताए ।
    सस्थाका अध्यक्ष खड्काले यस आर्थिक वर्षको लागी विभिन्न योजना सहितको प्रस्ताव पेश गरेका छन ।०७५,७६ मा ३ करोड,४५ लाख वढीको आयब्याय सहितको कारोवर गर्ने योजना अघि सारेका छन । सस्थामा अहिले ६ प्रतिशतको दरले सदस्याता सख्या वढेको भएपनि अव १२ प्रतिशत दरले सदस्यता सख्या वढाउने खड्काले प्रतिवद्धता जनाए । अध्यक्ष दिपक खड्काको अध्यक्षतामा रहेको कार्यक्रम सहकारीका जेष्ठ सदस्य खगेस्वर गैरेको प्रमुख आतिथ्यता र व्यावस्थापक कल्लु थारुको संचालनमा सम्पन्न भएको छ ।

    मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation