• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ७. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

शिवराजमा बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण


  •   सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
  • पहिलो चौमासिकमा ५ हजार ७४ जनाले भत्ता पाउने

    Advertisement

    माधव बेल्वासे
    कात्तिक १९ कपिलवस्तु (चन्द्रौटा)
    सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले समाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपाग सम्म वैक धाउन थालेको छन । शिवराज नगरपालिकाले कात्तिक १५ गते सुचना जारि गर्दै आ व ०७५।०७६ को पहिलो चौमासिक सुरक्षा भत्ता वापतको रकम वैकका जम्मा गरिसकेको जानकारि गराएको छ ।सुचना जारी पछि अहिले चन्द्रौटामा रहेका आधा दर्जन वैकहरुमा भिड लाग्न थालेको छ ।
    पहिले गाविश तथा हाल वडा वाट वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमार्फत वितरण गर्न थालिएपछि नगरमा भत्ता लिने महिला पुरुषहरुले उनिहरुको सामाजिक भत्ता सुरक्षित भएको जनाएका छन् । कतिपय स्थानमा लक्षित समूहसम्म भत्ता नपुगीकनै दुरुपयोग भएको पाइएपछि सरकारले वैकिङ प्रणालीमार्फत भत्ता वितरण शुरु गरेको हो ।
    सामाजिक सुरक्षा भत्तामा मृत व्यक्तिको नाममा समेत बाँडीने, परिवारकै सदस्यले रकम झिकेर सम्वन्धित व्यक्तिलाई नै नदिने, भत्ता आएको छैन भनेर फर्काइ दिने, परिचय पत्रमा फोटो धमिलो छ, नाम केरमेट छ भनेर दुःख दिने जस्ता समस्याहरु व्यहोर्दै आएका स्थानियहरु वैकिङ प्रणाली मार्फत वितरण भएपछी खुसी भएका छन । शिवराज नगरपालिका ५ चन्द्रौटा बस्ने रामी गिरीले वैक मार्फत भत्ता दिने भनेपछी खुसी भएको वताइन । कागजात सम्पुर्ण हुदा हुदै पनि आफ्ना मान्छेहरुलाई प्राथकिमता दिएर भत्ता वाड्ने हरुलाई भने भोली आउनुस भन्ने जस्तो व्याभार वडा कार्यलय वाट हुने भएकोले अहिले बैकमा निकाल्दा कुनै झन्झट नभएको गिरिले वताईन ।
    ७० वर्षमाथिका जेष्ठ नागरिक, एकल महिला, अपागंता भएका, विद्युवा,पुर्ण अशक्त अपांग ,अति अशक्त अपागं,लोपोन्मुख आदिवासी जनजाति, वालवालिका (दलित)का लागि सामाजिक सुरक्षा भत्ता प्रदान गरिदै आएको शिवराज नगरपालिकाले जनाएको छ । बैकमा खाता खोलीसकेकाले रकम लिन र खोल्न वाकि रहेकाले खाता खोल्न जानकारी गराएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । शिवराज नगरपालिका भित्र यस आर्थिक वर्षमा पहिलो चौमासीक पाउने जेष्ठ नागरिक(अन्य)२हजार २ सय १६,दलित जेष्ठ नागरिक ५ सय २३,एकल महिला २,विद्युवा महिला १ हजार ४ सय ४३ ,लोपउन्मुख आदिवासि जनजाति ५,पुर्ण अपांग अशक्त ६०,अति अशक्त अपांग १ सय ४७,जनजाति वालवालिका ६ सय ७८ जना गरि कुल ५ हजार ७४ जना रहेका छन ।
    शिवराज नगरपालिका वडा न १ र १० लाई एन एम वि बैक चन्द्रौटा,वडा ५ लाई महालक्ष्मी बैक चन्द्रौटा,वडा ३ र ७ लाई जनता बैक चन्द्रौटा,वडा ४ र ९ लाई कामना सेवा विकाश बैक चन्द्रौटा वडा न ६ र ८ लाई शाईन रेसुगाा वैक चन्द्रौटा,वडा २ र ११ लाई गरिमा विकास बैक चन्द्रौटा तोकिएको अधिकृत पौडेलले वताए ।

    सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation