• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

व्यबसायी  सरकारसँग डराउनु पर्दैन–मन्त्री गिरि


  •   सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,१९ कार्तिक २०७५
    प्युठान /५ नम्बर प्रदेशका उद्योग, बन तथा पर्यटन मन्त्री लिला गिरिले स्वच्छ ढंगले व्यवसाय गर्ने उद्यमीले सरकारसँग डराउनु नपर्ने बताउनुभएको छ । आइतबार होटेल ब्यबासायी संघको नवौं साधारण सभा तथा चौथो अधिबेशनलाई जुम्रीमा सम्बोधन गर्दै मन्त्री गिरिले नराम्रो काम गर्नेलाई मात्र सरकारले कारवाहि गर्ने बताउनुभएको हो । आर्थिक कारोबारमा आर्थिक जरिवाना मात्र लगाउनु पर्छ भन्ने मानसिकतामा सरकार नरहेको उहाँको भनाई छ । गिरिले मानव स्वास्थ्यमा असर पर्ने गरी कुनै बस्तु उत्पादन गर्न नहुने बताउनुभयो। उहाले गुणस्तरीय बस्तु उत्पादन गर्न उपभोक्तालाई सेवा दिन आग्रह गर्नुभयो ।उहाँले नेपालमा उद्यमी भन्दा ब्यापारी बढि भएकाले बाहिरको लगानी नआएको आरोप पनि लगाउनुभयो । ऐन कानुनलाई समय सापेक्ष परिमार्जन गर्न नसक्दा घरेलु तथा साना उद्योगको प्रवर्द्धन हुन नसकेको ठोकुवा गर्दै मन्त्री गिरिले यस्ता उद्योग मारमा परेकाले अब छिट्टै औद्योगिक निती तथा ऎन निर्माण गरि अगाडी बढ्ने बताउनुभयो।
    “हामी पुरानो सोच र धारणले समृद्धि हासिल गर्न सक्दैनौं।” मन्त्री गिरिले भने “उत्पादन र व्यावसायिक बन्न सकिएमा मात्र समृद्ध प्युठान बन्न सक्छ।” प्युठान जिल्ला अनुकुल हाबापानी प्राकृतिक ,सास्कृतिक सम्पदाले भरिपुर्ण रहेको चर्चा गर्दै जिल्लाबासिले यस्ता सम्पदालाई ब्यबस्थित गराएमा पर्यटनको आकर्षण बन्न सक्ने गिरिले बताउनुभयो।उहाँले नेपालमा वैदेशिक लगानी आकर्षित हुन नसकेको अवस्थामा सकारात्मक समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।प्रदेश सभासद हरि रिजालले होटल ब्यबसाय अत्यन्त सम्मानित र सभ्यताको पहिचान गराउने ब्यबसाय भएकाले पर्यटन र होटल ब्यबसायिको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभयो।
    मुलुकको विकासका लागि साना उद्योगको प्रवर्द्धन हुन जरुरी छ रिजालले भन्नुभयो’स्वदेशी वस्तुको प्रवर्द्धन गर्न प्रतिवद्ध छु ।’

    Advertisement

    मन्त्रीसंग माग

    जिल्लाका होटल व्याबसायीहरुले प्युठानको पर्यटन प्रबर्द्धनमा पहल गरिदिन मन्त्री समक्ष माग गरेका छन। जिल्लामा स्थापित गौमुखी मल्लरानी ऐराबती, भित्रिकोट,लगायतका पर्यटकीय स्थलको समुचित बिकास गर्न नसकिएको भन्दै ११ बुँदे मागपत्र पेश गरिएको हो।होटेल ब्यबसायी संघको नब निर्मित सचिवालय भवनमा पर्यटन सुचनाकेन्द्र स्थापना तथा ब्यबसायको आधुनिकीकरणको लागी आर्थिक तथा प्राबिधिक सहयोग ,प्युठानका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल सम्म पुग्ने सडकको स्तर उन्नति नयाँ सडक निर्माण आर्थिक तथा प्रबिधिक सहयोग गरिदिन ब्याबसायीहरुको माग छ ।

    कस्तो छ नया कार्यसमिती?

    अधिबेशनले गन्ज बहादुर थापाको अध्यक्ष रहने गरि नया कार्यसमिती समेत चयन गरेको छ ।जस्को वरिष्ठ उपाध्यक्ष जुद्द बहादुर कवर,उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ ,दितिय उपाध्यक्ष डिलाराम सुबेदी ,महासचिव बसन्त प्रसाद भन्डारी ,सचिब लिलाधर न्यौपाने, सहसचिव खेमराज बस्नेत ,कोषाध्यक्ष गिरिराज अधिकारी ,सह कोषाध्यक्ष जित बहादुर कडेल रहेका छन ।त्यस्तै सदस्यहरुमा सन्जय कुमार श्रेष्ठ ,जनक के सि ,राम बहादुर महतरा,पुनराम अधिकारी ,रेशम योगि,सरस्वती जि सि,तारा योगि,इमानसिह गिरि,लक्ष्मी के सि,रमेश राना,कमला नकर्मी ,टन्क बहादुर बिष्ट र धन बहादुर भण्डारी सहितको सर्बसम्मत कार्य समिती चयन गरिएको छ।

    सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...