• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

महाराजगंजमा बन्यो २५ बेडको आईसोलेशन, एम्बुलेन्स तयारी अवस्थामा


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • बृजेश यादव, कपिलबस्तु । बिश्वब्यापी रुपमा बढीरहेको कोभिड-१९ बिरुद्ध लडने बिभिन्न रणनिति अपनाउदै आएको कपिलबस्तुको महाराजगंज नगरपालिकाले आज देखी २५ बेडको आईसोलेसन सेन्टर शुरु गरेको छ । महाराजगंज नगरपालिकाको वडा नं ७ मा संचालित कुशहवा स्वास्थ्य चौकीमा १५ बेड आक्सिजन सहितको आईसोलेशन सेन्टर सञ्चालन भएको महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
    महाराजगंज नगरपालिकाले कुशहवा स्वास्थ्य चौकीको भवनमा स्थापना गरेको आईसोलेशन सेन्टर आज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले रिबन काटेर उदघाटन गर्नु भएको छ। आईसोलेशन सेन्टरको उदघाटन गर्दै नगर प्रमुख कलामले बिगत जस्तै बिपदको यो संकटग्रहको क्षणमा सबैले आफु बचौ र अरुलाई बचाऔ भन्ने मुलमन्त्रका साथ सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
    महाराजगंज नगरपालिका वडा नं १० हर्दौना स्वास्थ्य चौकीको भवनमा स्थापना गरिएको आईसोलेशन सेन्टरको उदघाटन गरिएकोछ । महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम तथा जिल्ला कोभिडसंकट ब्यवस्थापन समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संयुक्त रुपमा रिबन काटेर ब्यानर अनावरण गरि उदघाटन गर्नु भएको छ ।
    नगरवासीहरुमा कोरोनाको नया भेरियन्ट फैलिन नदिन तथा यसको रोकथाम नियन्त्रण तथा उपचार तथा ब्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल सरकार,प्रदेश सरकार तथा स्थानिय सरकारले आ-आफ्नो दायित्व बोध गर्दै अघी बढनुपर्ने तथा शुरु भएका आईशोलेशन सेन्टर बाट वास्तविक रुपमा सेवा प्रवाह हुने प्रमुख प्रशासकीय अधिकृत खरेलले बिश्वास ब्यक्त गर्नु भयो ।
    आईशोलेसन सेन्टर उदघाटन कार्यक्रममा महाराजगंज नगरपालिकाको नगर प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष तथा स्वास्थ्य संयोजकको उपस्तिथी रहेको थियो । नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन सेन्टरको लागी अतिरिक्त कर्मचारी ब्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिनु भयो ।
    नगरपालिका द्धारा सञ्चालन गरिएको दुबै आईशोलेसन सेन्टरमा आक्सिजन सहितका बेड ब्यवस्थापन गरिएको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक ईश्वरी न्यौपानेले जानकारी दिनु भयो । त्यसै गरि नगरपालिका भित्र रहेको एम्बुलेन्स तयारी अवस्थामा रहेको को संयोजक न्यौपानेले बताउनु भयो ।

    Advertisement

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...