निलसागरलाई विष्ट दम्पतीद्वारा सहयोग

ओमप्रकाश गुप्ता ,सिसहनिया । दाङमा एक दम्पती जोडीले देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई खाद्यान्न र कपडा सहयोग गरेका छन् । विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी स्वास्थ्य शिक्षा सचेतना-सामुदायिक स्वास्थ्य संस्था (हिको)का आजिवन सदस्यद्वय तथा निलसागर सेवाश्रम दाङका अभिभावक पदम बिष्ट र उनका धर्मपत्नी कुन्ता पौडेल( बिष्ट )ले बीस हजार एक सय रूपैयाँ बराबरको खाद्यान्न तथा गर्मीको कपडा सहयोग गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.