इलेक्ट्रो मेकानिकल कामको जिम्मा पाएको चिनीयाँ ठेकेदार कम्पनी जियालिङको ढिलासुस्तीका कारण पछिल्लो समय आयोजनाको काम अघि बढेको थिएन । नोपल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १४ मेगावाटको यो आयोजनाको काम पुससम्म जसरी पनि सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको बताए । आजको कान्तिपुरमा खबर रहेकाे छ ।
Advertisement