• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

श्रीमती साट्ने प्रस्ताव ? बाहिरियो पारश शाह र रामकृष्ण ढकालबिचको लफडाको सत्यता (भिडियो सहित)


  •   मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित
  • नेपालमा सेलिब्रेटी वा कुनैपनी ब्याक्तित्वको कुराहरु बाहिर आउदा त्यो केही विशेष छ भने चर्चाको सिखर नै चुम्छ । अहिले यस्तै भएको छ । युट्युब ट्रेन्डिङ भनेको सर्बाधिक चर्चामा आएको भिडियो भन्ने यथार्थता हो । फिल्म सायद २ ले कब्जा गरिरहेको युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा अचानक एउटा भिडियो यो समाचार तयार पार्दै गर्दा सायद २ लाई बिस्थापित गर्दै आईपुगेको छ ।

    भिडियो हो, गायक रामकृष्ण ढकाल र पुर्व युवराज पारस शाह बिचको श्रीमती साट्ने कान्ड । निकै पुरानो हो यो बिषय तर अहिले फेरि चासोको बिषय बनेर बाहिर आएको छ । हल्लाको बिषयलाई गायक रामकृष्ण ढकालले हल्ला नै हो यो सत्य हैन भनिरहेका छन भने यो बिषयमा संका पनि गर्न छोडिएको छैन । अझ बिस्तृतमा हेर्नुस् हाल सार्बजनिक भिडियो ।

    Advertisement

    करिब १५ बर्ष अघि गायक रामकृष्ण ढकाल नीलम शाह काम गर्ने कलेजमा पुगेका थिए, भाइको फर्म भर्ने बहानामा । तर, खासमा उनी नीलमसँग ‘चक्कर’ चलाउने सुरमा त्यहाँ गएका थिए, भाईको फर्म भर्नु एउटा नाटक मात्र थियो । त्यो चक्कर पछि प्रेम र त्यसपछि विवाहमा बदलियो ।

    रामकृष्ण लाई यो बिषयमा एक पत्रकारले केही अघि प्रश्न गर्दा यस्तो जवाफ दिएका छन “हुँदै होइन । त्यो समाचारै फेक थियो । कति खण्डन गर्नु भनेर पछि वास्तै गर्न छाडेका थियौँ हामीले । वास्तवमा त्यतिबेला उहाँ र हामी एकैदिन नगरकोट पुगेका थियौँ । पहिल्यैदेखि चिनजान भएकाले सँगै बसेर गफ गर्न थाल्यौँ । मैले उहाँलाई गीत पनि सुनाएको थिएँ । डिनर पनि सँगै खाएका थियौँ ।

    पछि उहाँकै एक कर्मचारीले मलाई कुनामा बोलाएर ‘सरकारसँग अलिकति दूरी मेन्टन गर, धेरै नजिक नहोऊ’ भने । मलाई झनक्क रिस उठ्यो । तीन घण्टा गीत गाएर फ्रीमा इन्टरटेन नि गराउनुछ, उल्टै मलाई चेतावनी दिने ! यो त राम्रो भएन नि भनेको थिएँ मैले । यही विषयमा हाम्रो भनाभन लम्बियो ।

    पछि यो कुरा उहाँको कानसम्म पुगेछ । उहाँले ती कर्मचारीलाई ‘रामकृष्ण इज माई फ्रेन्ड’ भनेर हप्काएपछि थप बबाल भएको हो । उहाँहरू निस्केपछि अरूले ‘बी केयरफुल’ भनेका थिए । पछि त पारसले रामकृष्णलाई मुक्का हानेर घाइते भई हस्पिटलमा एडमिट भएकोदेखि म मरेकोसम्मका समाचार छापिए । यो हल्ला चल्दाचल्दै फेरि एकपटक भेटेर हामीले सँगै डिनर खाएका थियौँ ।पुर्बेली न्यूज

    मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...