• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण


  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • गुल्मी — महिला विकास मञ्च नेपाल गुल्मीले महिलालाई मनोसामाजिक स्वास्थ्य र कानुनी अधिकारबारे प्रशिक्षण दिएको छ। संस्थाले सञ्चालन गर्दै आएको ‘हाम्रो साहस’ कार्यक्रमअन्तर्गत रेसुङ्गा नगरपालिका–७ र ८ का महिला तथा टोल सुधार समितिका प्रतिनिधिलाई प्रशिक्षण दिइएको हो।
    तम्घासमा आयोजित कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता दीक्षा थापा र तम्घास अस्पतालकी नर्सिङ स्टाफ कल्पना बोहोराले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, समस्या पहिचान तथा आवश्यक अवस्थामा परामर्श लिनुपर्ने विषयमा सहजीकरण गरे।
    यस्तै, अधिवक्ता हीरा कुँवर र अधिवक्ता गोपालप्रसाद खनालले महिलाका संवैधानिक तथा कानुनी अधिकार, महिलामाथि हुने हिंसा, कानुनी उपचारको प्रक्रिया र अधिकार कार्यान्वयनका चुनौतीबारे जानकारी दिए।
    कार्यक्रममा सहभागी महिलाले मानसिक स्वास्थ्य, महिला अधिकार तथा कानुनी विषयमा जिज्ञासा राखेका थिए। प्रशिक्षकहरूले समस्या लुकाएर राख्नुभन्दा समयमै परिवार, समुदाय तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग र परामर्श लिन आग्रह गरे।
    महिला विकास मञ्च नेपाल गुल्मीकी सचिव बिन्दु पन्थीले यस्ता कार्यक्रमले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउनुका साथै मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने वातावरण बनाउन सहयोग पुग्ने बताइन्। उनले आगामी दिनमा गाउँ तथा टोलस्तरसम्मै सचेतनामूलक कार्यक्रम विस्तार गर्ने जानकारी दिइन्।
    अध्यक्ष अधिवक्ता हीरा कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सचिव पन्थीले सञ्चालन गरेकी थिइन् भने कमला बरालले स्वागत गरेकी थिइन्।
    महिला विकास मञ्च नेपाल गुल्मी २०७५ मा स्थापना भएको हो। संस्थाले महिला तथा सीमान्तकृत समुदायको अधिकार प्रवर्द्धन, सचेतना अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ।

    Advertisement

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम
    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य
    राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार
    दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
    प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
    हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...