• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन


  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
  • प्युठान। प्यूठानमा सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ।
    सदरमुकाम खलंगामा निर्माण गरिएको भवन मंगलबार एक कार्यक्रमबीच सहरी विकास, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री डिल्लीराज भुसाल र भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीको उपस्थितिमा उद्घाटन तथा हस्तान्तरण गरिएको हो।
    भवन हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले नयाँ भवनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभयो। भौतिक पूर्वाधार विकासमन्त्री खत्रीले भवनलाई सडक पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउने आधारका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो।
    सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले निर्माण गरेको भवनको जिम्मा तामाकोशी–विजय जेभी, बेलवास–३ प्यूठानले पाएको थियो। आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको आयोजनाको सम्झौता २०७९ असोज १७ गते भएको थियो।
    सम्झौताअनुसार २०८१ साउन २६ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद थप गरिएको थियो। निर्माण व्यवसायीले २०८३ साउन २२ गते भवन निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ।
    आयोजनाको प्रारम्भिक सम्झौता रकम भ्याटसहित ३ करोड ४४ लाख रुपैयाँभन्दा बढी थियो। भेरिएसनपछि सम्झौता रकम ३ करोड ३७ लाख रुपैयाँभन्दा बढी कायम भएको थियो। अन्तिम बिलबापत ३ करोड ६ लाख ९६ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको कार्यालयले जनाएको छ।
    नयाँ भवनमा साढे दुईतले कार्यालय भवनसँगै ग्यारेज, प्रयोगशाला, सेप्टिक ट्यांक, सोकपिट र खानेपानी ट्यांक निर्माण गरिएको छ।
    भवन हस्तान्तरणसँगै सडक पूर्वाधार विकास कार्यालय प्यूठानले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। नयाँ भवनबाट सडक पूर्वाधारसँग सम्बन्धित योजना तर्जुमा, कार्यान्वयन, प्राविधिक सेवा, अनुगमन तथा प्रशासनिक काम थप व्यवस्थित हुने अपेक्षा गरिएको कार्यालय प्रमुख सचितानन्द चौधरीले जानकारी दिनुभयो।
    कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, निर्माण व्यवसायी, प्राविधिक कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो।

    Advertisement

    मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...