• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • १०. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन


  •   शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
  • काठमाडौं — २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाले करिब ८ करोड ९५ लाख रुपैयाँ खर्चेर पुनःनिर्माण गरेको सत्तल बिहीबार उद्घाटन गरिएको हो।
    उद्घाटन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले करदाताको लगानीबाट पुनःनिर्माण भएका सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताइन्। उनले यस्ता सम्पदालाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न नहुने भन्दै धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्। स्पष्ट कार्ययोजना र संरक्षणको सुनिश्चिततासहित गुठी संस्थानलाई संरचना हस्तान्तरण गर्न महानगर तयार रहेको उनको भनाइ थियो।
    सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरले आफ्नो जिम्मेवारीभन्दा बाहिरका सम्पदाको संरक्षणमा समेत लगानी गरिरहेको उल्लेख गर्दै सम्पदाको मौलिकता जोगाउने विषयमा महानगर संवेदनशील रहेको बताए। सम्बन्धित निकायबीच समन्वय अभाव हुँदा कतिपय अवस्थामा काम गर्न कठिनाइ हुने गरेको उनले बताए।
    सम्पदा तथा पर्यटन विभागका अनुसार सत्तल पुनःनिर्माणका लागि सुरुमा १० करोड १० लाख ७९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत विनायक–एसपी–बोहोरा जेभीले निर्माणको जिम्मा पाएको थियो। भेरिएसनपछि ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँमा निर्माण सम्पन्न भएको हो।
    वि.सं. १९९७ सालको ऐतिहासिक तस्बिरलाई आधार बनाएर ५८३.८१ वर्गमिटर क्षेत्रफलमा पुनःनिर्माण गरिएको सत्तलमा परम्परागत निर्माण शैली र सामग्री प्रयोग गरिएको छ। भुइँतलामा नौ कोठा, पहिलो तलामा तीन सभा कक्ष, एक कोठा र एक भण्डार कक्ष तथा माथिल्लो भागमा बुइँगल निर्माण गरिएको छ।
    करिब १,३०० वर्ष पुरानो मानिने महाङ्काल मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र तथा काठमाडौंका महत्वपूर्ण धार्मिक–सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ।

    Advertisement

    शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...