• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ६. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ७. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ८. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ९. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • दुबई (यूएई) । यूएईमा रहेका इस्माली समुदायबीच एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित इस्माली समाज यूएईले आफ्नो प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम आगामी जुन २८ मा आयोजना गर्ने भएको छ।
    बुर दुबईस्थित गाउबेसी रेष्टुरेन्टमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै संस्थाको भावी कार्यदिशाबारे छलफल गरिने जनाइएको छ।
    समाजका अध्यक्ष मानबहादुर कुँवरले अधिवेशनलाई नेतृत्व चयनको प्रक्रिया मात्र नभई यूएईभर रहेका इस्माली समुदायलाई एउटै साझा मञ्चमा जोड्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले समुदायको संख्या बढ्दै गएकाले एकता र सहकार्यलाई संस्थागत रूपमा बलियो बनाउन अधिवेशन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
    महासचिव मनोज ज्ञवालीका अनुसार यूएईमा हाल ३५० भन्दा बढी इस्माली समुदायका सदस्य विभिन्न पेशा, व्यवसाय र अध्ययनमा आबद्ध छन्। विदेशी भूमिमा रहेर पनि आफ्नो पहिचान, संस्कृति र सामाजिक सम्बन्धलाई जगेर्ना गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ।
    सचिव सुनिल चन्द्र थापाले अधिवेशनले समुदायभित्रको सम्बन्ध, भाइचारा र संगठनप्रतिको अपनत्वलाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा सहभागी भई अनुभव, विचार र सुझाव आदानप्रदान गर्न समुदायका सदस्यहरूलाई आग्रह गर्नुभएको छ।
    अधिवेशनमा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनबारे छलफल हुने जनाइएको छ। कार्यक्रमअन्तर्गत इस्माली कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ भने गुल्मीली भजन समूह यूएईको विशेष भजन प्रस्तुति पनि समावेश गरिएको छ।
    कार्यक्रम संयोजक राधिका बिष्ट र कमला कुँवरले यूएईमा रहेका सम्पूर्ण इस्माली समुदाय, शुभेच्छुक तथा नेपाली समुदायका प्रतिनिधिलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गर्नुभएको छ।
    “इस्मालीको शान, एकता, सद्भाव र सहकार्य हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रथम अधिवेशनमा उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ।

    Advertisement

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव

    • ६.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    भर्खरै

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • २.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ३.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ४.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ७.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ८.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation