• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

लोकप्रिय समाचार

  • १. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • २. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ३. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ४. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • ५. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ६. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ७. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ८. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ९. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • १०. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

रुकुमपूर्वमा भूमे नाचको रौनक

  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • रुकुमपूर्व । पहाडका चौर, गाउँका आँगन र डाँडाकाँडामा यतिबेला भूमे नाचको रौनक छ। परम्परागत बाजाको तालमा हातेमालो गर्दै गोलाकार घेरामा नाचिरहेका स्थानीयवासी केवल मनोरञ्जनमा सीमित छैनन्, उनीहरू पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतलाई जीवन्त राखिरहेका छन्।
    यस वर्ष भूमे पर्व रुकुमपूर्वका बासिन्दाका लागि विशेष बनेको छ। भूमे (बल पूजा) जेठ २७ गते नेपाल सरकारद्वारा राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत भएपछि पर्वप्रतिको उत्साह झन् बढेको हो।
    ग्रामीण बस्तीहरूमा बिहानदेखि साँझसम्म भूमे नाचको चहलपहल देखिन्छ। परम्परागत पहिरनमा सजिएका महिला–पुरुषहरू ढोल, झ्याली र स्थानीय बाजाको लयमा सामूहिक रूपमा नाचिरहेका छन्।
    भूमे पर्व भूमि, प्रकृति र उत्पादनसँग जोडिएको विश्वासका साथ राम्रो वर्षा, उब्जनी, पशुधनको संरक्षण तथा गाउँमा सुख–शान्तिको कामना गर्दै भूमे देवताको पूजा गर्ने परम्परा रहेको स्थानीय बताउँछन्।
    राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत भएपछि यसको संरक्षण र प्रवर्द्धनमा थप ध्यान पुग्ने विश्वास स्थानीयवासीको छ। उनीहरूका अनुसार सरकारी मान्यतासँगै संस्कृतिलाई जोगाइराख्ने मुख्य जिम्मेवारी समुदायकै काँधमा रहेको छ।

    Advertisement

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
    हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु
    सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु
    वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड
    सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता
    अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    लोकप्रिय

    • १.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • २.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ३.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ४.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक

    भर्खरै

    • १.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • २.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ३.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ४.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ५.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

    • ७.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

    • ८.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...