• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ८. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा


  •   आइतबार, माघ १९, २०८२ मा प्रकाशित
  • प्यूठान । नौमुरे जलविद्युत आयोजना सहिलो नभए पनि निर्माण गर्नुपर्ने आवश्यकता रहेको निवर्तमान प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताउनुभएको छ । लुम्बिनी प्रदेशकै ठूलो आयोजना भएकाले यसको निर्माण अपरिहार्य रहेको उहाँको भनाई छ ।
    आईतबार सरुमारनी गाउँपालिका वडा नं. ३ का स्थानीयसँगको कुराकानीमा उहाँले देशभरीको विकास बजेटको आधा रकम लाग्ने भएकाले बैदेशिक सहयोगमा सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । ‘आयोजना बनाउन १ खर्ब २६ अर्वको बजेट लाग्छ, जुन देशभरीको विकास बजेटको आधा बजेट हो ।’ ,उहाँले भन्नुभयो, ‘बैदेशिक सहयोग खोजेर सम्पन्न गर्नुपर्ने हुन्छ ।’ नौमुरे बहुउद्देश्यीय आयोजनाको पुर्वाधार निर्माणको काम भैरहेको छ । पहुँच मार्ग निर्माण, जग्गा अधिक्रमण लगायत पुर्वाधार निर्माणको काम भैरहेको हो ।
    ऐरावतीबाट बड्डाँडा, पुठाखोला हुँदै दाङ जोड्न मोटरबाटो स्तरोन्नती गर्नुपर्ने स्थानीयले माग गरेका छन् । यो सडक पालिकाको भाग्य रेखा भएको बताउँदै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का उम्मेदवार समेत रहनुभएका थापाले सडक निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । ‘समपुर योजना अनुरुप सडक स्तरोन्नतीको काम भैरहेको छ ।’ ,उहाँले भन्नुभयो, ‘पालिकाको सामथ्र्य कम हुने भएकाले अन्य श्रोतबाट बजेटको व्यवस्थापन गरेरै भए पनि सडक निर्माण सम्पन्न गरिनेछ ।’
    चुनाव केन्द्रीत भेटघाटका लागि सरुमारनी गाउँपालिका क्षेत्रमा रहनुभएका थापासँग स्थानीय विकास योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् । सडक कालोपत्रे, पुल, विद्युतको क्षमता बृद्धि गर्ने, अधँुरो लिफ्ट खानेपानी आयोजनालाई सम्पन्न गर्ने लगायतका माग रहेका छन् ।

    Advertisement

    आइतबार, माघ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation