• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ६. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

अर्घाखाँचीमा जिप दुर्घटना, दुई बालबालिकाको मृत्यु, २४ जना घाइते


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • अर्घाखाँची — अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा सोमबार बिहान गुल्मी पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप सडकबाट करिब ६०–७० मिटर तल खसेको छ। दुर्घटनामा २ बालबालिकाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
    मृत्यु हुनेमा गुल्मी, मदाने–६ पुर्कोटदहकी १० वर्षीया अरुणा थापा र मदाने–७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन्।
    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, १३ जनाको मध्यम र ७ जनाको सामान्य रहेको छ। गम्भीर घाइतेमा गुल्मी, मदाने–६ पुर्कोटदहकी तारा सेन के.सी., प्युठान ऐरावती–६ की गंगा थापा, ऐरावती–१ की उषा घर्ती मगर र संजिता कुँवर रहेका छन्। ती घाइतेहरूलाई बुटवल रिफर गरिएको छ।
    अन्य मध्यम र सामान्य घाइतेहरूमा जिप चालक ४२ वर्षीय चेतन कुँवर, ऐरावती–१ की उषा पुन मगर, रुपन्देही, बुटवल उपमहानगरपालिका–१९ की लक्ष्मी कुँवर, ऐरावती–१ की सृजना कुँवर, १६ वर्षीय सुरेश कुँवर, गुल्मी, मदाने–७ का जगन्नाथ पौडेल, ऐरावती–६ डढुवा की निशा जी.एम., ऐरावती–१ की सिता बि.सी., सन्तोष कुँवर, जेनिसा सेन, बविता जि.सी., अनिल कुँवर, ऐरावती–६ नवारा की सुशिला कुँवर रहेका छन्।
    सामान्य घाइतेमा ऐरावती–१ का १३ वर्षीय गौरव थापा, ७ वर्षीया आरीया के.सी., १४ वर्षीया अरिस्मा के.सी., १० वर्षीय अप्रिस कुँवर, १९ वर्षीया मनिषा थापा, ऐरावती–७, नेटाखर्कका २३ वर्षीय विनोद पराजुली र गुल्मी, मदाने–६ पुर्कोटदहका ४ वर्षीय आर्यन के.सी. रहेका छन्।
    घटनास्थलमा प्रहरी नायब उपरीक्षक दिवश बहादुर जिसीको कमाण्डमा २७ जनाको टोली खटिएको थियो। जिप भने घटनास्थलमै रहेको छ।

    Advertisement

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग
    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ६.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation