• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

राप्ती प्रतिष्ठानमा न्युरो सर्जरी सेवा प्रभावकारी बन्दै


  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट न्युरो सर्जरी सेवा प्रभाबकारी बन्दै गएको छ । प्रतिष्ठानमा न्युरो सर्जरी सेवा नहुदा बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अहिले हट्दै गएको छ । कोहलपुर र नेपालगञ्ज मेडिकल कलेजमा न्युरो सर्जरी सेवामा लामो समयदेखि कार्यरत रहनु भएका अनुभबि चिकित्सक न्युरो सर्जन डा. उपमा शर्माले प्रतिष्ठानबाट सेवा सुरु गरेपछि अहिले न्युरो सर्जरी सेवा थप प्रभाबकारी बन्दै गएको हो । डा. उपमाले पाँच महिनामा करिब २ हजार ५ सय बिरामीलाई न्युरो सम्बन्धि ओपिडिबाट सेवा दिएको जानकारी दिनु भयो । उहाँले प्रतिष्ठानमा हाल स्पाइन र ब्रेनको अपरेशन सुरु भइसकेको भन्दै अब न्युरो सम्बन्धि उपचारकै लागि बाहिर जानुनपर्ने बताउनु भयो । न्युरो सम्बन्धि उपचार अलि लामो हुने भएकाले प्रतिष्ठानमा भर्ना भएका न्युरोका बिरामी राम्रो उपचारपछि निको भएर घर फर्किएमो उहाँको भनाई छ । डा.उपमाका अनुसार प्रतिष्ठानमा स्पाईन सम्बन्धि करिब ६ वटा र गत असार महिनादेखि ५ वटा ब्रेन सम्बन्धि अप्रेसन गरिएको र ति सबै बिरामी उपचारपछि घर फर्किएका छन । प्रतिष्ठानमा न्युरो सर्जरी सेवामा टाउको, गर्दन, ढाड, हातखुट्टा दुखेको, दुर्घटना वा लडेर टाउको वा ढाडमा चोट लागेको, गर्दन, ढाड, हातखुट्टाको नसा च्यापीएको, पक्षघात(लक्चा, प्यारालाइसीस) वा बेहोस भएको, रगत जमेको ( ब्रेम हेमोरेज), छारेरोग(मिर्गि, इपिलेप्सि) वा बेहोस भएको, ब्रेन वा ढाडको ट्युमर भएको, कम्मर दुख्ने, हातखुट्टा झम्झमाउने, पोल्ने, निदाउने र कमजोर भएको सबै उपचार हुने डा. उपमाले बताउनु भयो । यसैबिच प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रेन ट्युमरको अपरेसन शुरु भएसंगै न्युरो सर्जरी सेवा अब दाङकै प्रतिष्ठानमा हुने सकारात्मक उपलब्धि भएको जानकारी दिनुभयो ।
    उहाँले यसैवर्ष न्युरोसर्जरी सम्बन्धी सबै उपकरण व्यवस्थापनको अन्तिम तयारी रहेको र न्युरो सर्जरी सम्बन्धी उपकरण खरिद गर्न सरकारले १४ करोड विनियोजन गरे अनुसार हाल टेण्डरको काम भइरहेको बताउनु भयो । त्यस्तै रजिस्ट्रार लम्सालले मुटु उपचारको लागि १० करोडको क्याथ ल्याब मेसिन खरिद र भाद्र महिना भरिमा जडान हुने र ४ अरब ५१ करोड लागतको ४०० शैया अस्पताल यसै आ.व.मा निर्माण शुरू हुने बताउनु भयो ।

    Advertisement

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation