• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला

प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

जंगली च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी

दाजुको बञ्चरो प्रहारबाट भाइको मृत्यु

नौबहिनीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित

इस्मा गाउँपालिका–१ मा गोरु पालक कृषकलाई सम्मान

लोकप्रिय समाचार

  • १. प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई छात्रवृत्ति

  • २. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • ३. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ४. कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

  • ५. गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा भुक्तानी

  • ६. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ७. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ८. कोहलपुरमा समालोचना प्रशिक्षण र क्याफे कविता सम्पन्न

  • ९. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • १०. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

रोपाइँमा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुईको ज्यान गयो


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • कपिलवस्तु — कपिलवस्तुमा रोपाइँ गर्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–८ दोहोनीमा आइतबार बिहान ट्याक्टर अनियन्त्रित भई पोखरीमा खस्दा दुर्घटना भएको हो ।
    दुर्घटनामा परेर २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कुमारी कोरीको ज्यान गएको वडा अध्यक्ष शिवकुमार पाण्डेले जानकारी दिए ।
    नवनिर्मित माटोको बाटो चिप्लिएर ट्याक्टर पोखरीमा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
    ट्याक्टरमा ६ जना सवार थिए । घाइतेहरूलाई उपचारका लागि कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा पठाइएको प्रहरीले जनाएको छ ।

    Advertisement

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु
    जंगली च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी
    दाजुको बञ्चरो प्रहारबाट भाइको मृत्यु
    नौबहिनीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित
    प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी
    साइरनले बाढी जोखिमबाट सुरक्षा

    लोकप्रिय

    • १.
      प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई

    • २.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • ३.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ४.
      कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

    • ५.
      गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा

    • ६.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    भर्खरै

    • १.
      इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

    • ५.
      घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

    • ६.
      जंगली च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी

    • ७.
      दाजुको बञ्चरो प्रहारबाट भाइको मृत्यु

    • ८.
      नौबहिनीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation