• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ८. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

राप्तीमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • भालुबाङ। दाङको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गर्नुभयो।
    समारोहमा बोल्दै प्रदेशसभा सदस्य थारुले गणतन्त्र स्थापनापछि खेल क्षेत्रमा उल्लेखनीय विकास भएको बताउनुभयो। “खेलाडीको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ,” उहाँले भन्नुभयो, “भलिबल, क्रिकेट, फुटबललगायतका खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ। अझै पनि खेलाडीमा लगानी आवश्यक छ।”
    अध्यक्ष प्रकाश विष्टले खेल जीवनलाई गतिशील बनाउने माध्यम भएको उल्लेख गर्दै अनुशासन, समर्पण र सामूहिकता सफलताको आधार भएको धारणा राख्नुभयो। गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले स्थानीयस्तरमा सुरु भएको प्रतियोगिताले भविष्यमा राष्ट्रिय प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रममा नेकपा एमालेका भरतमणि न्यौपाने, माओवादी केन्द्रका बसन्त नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका राजकुमार आचार्य, एकीकृत समाजवादीका शिशिर पुन, राष्ट्रिय जनमोर्चाका डिलाराम पौडेल, सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ का प्रहरी उपरीक्षक मनोज कुमार धिताल, र इलाका प्रहरी प्रमुख अमर बहादुर माझीलगायतले शुभकामना मन्तव्य दिनुभयो।कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नुभयो भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले दिनुभयो।
    प्रतियोगितामा गाउँपालिकाका आठवटै वडाबाट महिला र पुरुष तर्फ आठ/आठ टिम सहभागी छन्। विजेता टिमलाई नगद ४०/४० हजार र उपविजेता टिमलाई ३०/३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता वैशाख ५ गतेसम्म वडा नं. २, लालमटियास्थित टुडिखेल मैदान बराखुटीमा सञ्चालन हुनेछ।

    Advertisement

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...