• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

`भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह

सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

१३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

लोकप्रिय समाचार

  • १. अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

  • ४. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ५. `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

  • ९. दाङमै क्यान्सर उपचार सुरु

  • १०. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

राप्ती आधारभूत अस्पतालमा विशेषज्ञ सेवा सुरु


  •   शुक्रबार, चैत २१, २०८१ मा प्रकाशित
  • सिसहनियाँ — दाङको राप्ती गाउँपालिका–५, कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा हाडजोर्नी, नसा तथा बाथरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ।
    शुक्रबारदेखि बुटवलका विभिन्न अस्पतालमा कार्यरत डा. राजकृष्ण श्रेष्ठले सेवा दिन थालेका हुन्। अस्पताल प्रशासनका अनुसार डा. श्रेष्ठले अबदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा सेवा प्रदान गर्नेछन्। गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ सेवा सुरु भएसँगै स्थानीयवासीलाई ठूलो राहत हुने विश्वास व्यक्त गरे। “यसअघि विशेषज्ञ सेवा नहुँदा बिरामीहरूलाई बाहिरी जिल्लासम्म जानुपर्ने बाध्यता थियो,” अध्यक्ष विष्टले भने, “अब गाउँमै सेवा पाउँदा सर्वसाधारणको समय र खर्च दुबैको बचत हुनेछ।”
    उनका अनुसार आगामी महिनादेखि हरेक हप्ता विभिन्न विशेषज्ञ डाक्टरमार्फत नियमित सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।

    Advertisement

    शुक्रबार, चैत २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमै क्यान्सर उपचार सुरु
    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने

    लोकप्रिय

    • १.
      अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई

    • ४.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ५.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • २.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    • ३.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    • ४.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

    • ५.
      एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

    • ६.
      अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह

    • ७.
      सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण

    • ८.
      १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation