• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल


  •   बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • गुल्मी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा जिल्लाभरिका दुध, माछा तथा मासु उत्पादक र बिक्रेताहरूसँग स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल कार्यक्रम गरिएको छ । जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाबाट आएका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्वच्छ उत्पादन, भण्डारण, ढुवानी तथा बजार व्यवस्थापनका चुनौतिहरूमाथि केन्द्रित थियो ।
        कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले स्वच्छ दुध, माछा तथा मासु उत्पादन र बजार व्यवस्थापन विषयक विस्तृत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले पशुपालन क्षेत्र आर्थिक समृद्धिको मुख्य आधार भएको भन्दै उत्पादनमा स्वच्छता, पोषण, स्वास्थ्य व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
        पाण्डेले गोठदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा हुने जोखिमहरू पहिचान गरी सहि तरिकाले समाधान गर्न सके जिल्लामा गुणस्तरीय पशुजन्य उत्पादन उपलब्ध गराउन सकिने बताउनुभयो । कार्यक्रमका सहभागी उत्पादक र बिक्रेताहरूले आफ्ना समस्या र अनुभवहरू विस्तृत रूपमा राख्नु भएको थियो ।
       दुग्ध बिक्रेता रबिलाल पन्थले दुध तथा मासु ढुवानीका क्रममा अपहेलनाको सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । धेरै कृषकहरु र रोजगारीसँग जोडिएको यस पेसम गर्ने कृषकलाई गरिने व्यवहार तुत्छ खालको रहेको उल्लेख गर्नुभयो ।
       सोहि कार्यक्रममा दुग्ध उत्पादक कृषक साबित्रा भण्डारीले पशु प्राविधिक समयमै नपाइने, गाईका बाच्छाबाच्छी व्यवस्थापनमा कठिनाइ भोग्दै आएको बताउनुभयो । कृषकले समयमै पशुप्राधिक र औषधी पाएमा अन्य अनुदानका कार्यक्रम नभएपनि हुने जस्ता समस्या राख्दै तिनको दीर्घकालीन समाधानका लागि सरकारी निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।  
        कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका वरिष्ठ मत्स्य विकास अधिकृत विष्णुप्रसाद खनालले स्वच्छ दुध, माछा तथा मासु उत्पादनका विधि, रोग न्यूनिकरण तथा सुरक्षित बजार पहुँचका उपायहरूबारे महत्वपूर्ण जानकारी राख्नु भएकिो थियो । उहाँले जीवजन्य उत्पादनमा साना त्रुटिले पनि उपभोक्ताको स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण श्रृंखलामा स्वच्छता र मापदण्ड पालना गरिनुपर्नेमा जोड दिनुभयो ।  
        कार्यक्रमका सहभागीहरूले जिल्लामा क्रियाशील उत्पादन समूह, सहकारी तथा व्यवसायीबीच साझेदारी र सहकार्य विस्तार गर्नुपर्ने सुझाव राखेका थिए । यस कार्यक्रमले जिल्लाभर गुणस्तरीय र सुरक्षित खाद्य पदार्थको उत्पादन तथा आपूर्ति प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको कार्यालयमा प्राविधिक सहायक रिमबहादुर रोकायाले बताउनुभयो । 

    Advertisement

    बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation