• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ६. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ


  •   शुक्रबार, मङि्सर २०, २०८२ मा प्रकाशित
  • काठमाडौं । नागरिक सरकारको दाबी गरिएको सुशीला कार्की नेतृत्वको सरकारले ‘निष्पक्षता’ र ‘सुशासन’ को नारासँगै अघि बढिरहेको बेला शक्तिशाली मन्त्री कुलमान घिसिङ भने खुला रुपमा सरकारी साधन स्रोतको दुरुपयोग गर्दै आफ्नै पार्टीको प्रचार–प्रसारमा उत्रिएका देखिएका छन्।
    सरकारी सुरक्षा, गाडी र सरकारी कार्यक्रमको आडमा उज्यालो नेपाल पार्टी का लागि भोट माग्दै हिँडेका घिसिङले सरकारी मञ्चमै उभिएर आफूलाई सघाउन आग्रह गरेपछि उनको आचरणमाथि गम्भीर प्रश्न उठेका छन्।
    रामेछापको सुनापति गाउँपालिकामा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय आधारभूत अस्पताल उद्घाटन समारोहमा बोल्दै मन्त्री घिसिङले, “देश निर्माणका लागि आफू नेतृत्वमा पुग्नै पर्ने” भन्दै खुलेआम पार्टी समर्थन जुटाउन अपील गरे।

    Advertisement

    ‘देशको नेतृत्व गर्नुपर्छ, त्यसका लागि साथ चाहिन्छ’-घिसिङ

    उहाँले आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरिसकेको अब देशको नेतृत्व गर्नुपर्ने दाबी गर्दै भने,“आगामी दिनमा देशको नेतृत्व पनि गर्नुपर्छ जस्तो लागेको छ। सम्पूर्ण क्षेत्र उज्यालो बनाउन तपाईंहरूको साथ–सहयोग आवश्यक छ।”
    देशभर उज्यालो पु¥याएको श्रेय आफूलाई दिँदै घिसिङले रोजगारी, सुशासन र नागरिक हितका मुद्दा अघि बढाउन योग्य व्यक्तिलाई चुनिनुपर्ने बताए। तर सुशासनको कुरा दोहोर्याउँदा–दोहोर्याउँदै स्वयम् उनले सरकारी स्रोत दुरुपयोग गरेर पार्टी प्रचार गरिरहेको यथार्थ भने उनले नजरअन्दाज गरेझैँ देखिन्थ्यो।

    मञ्चमै असहज बने माओवादी सांसद

    घिसिङले राजनीतिक अभिव्यक्ति दिइरहेका बेला सोही मञ्चमा उपस्थित वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाई भने असहज मुद्रामा मोबाईल चलाइरहेका थिए।
    सुनापति गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र अधिकांश वडाध्यक्षहरू माओवादी पार्टीबाट निर्वाचित छन्, जसका बीचमा बसेर घिसिङले आफ्नो नयाँ पार्टीको समर्थन मागे।

    नागरिक सरकार कि राजनीतिक अभियान ?

    आफू नेतृत्वको सरकारलाई राजनीतिक दलबाहिरको पूर्ण नागरिक सरकार बताउने प्रधानमन्त्री सुशीला कार्की भने मन्त्री घिसिङको यस्तो गतिविधिबारे थाहा नपाएको हो कि थाहा पाएर पनि चुप लागेको ?
    भन्ने प्रश्न उठेको छ। कि कार्कीकै योजना अनुसार यी गतिविधि चलिरहेका छन् ?
    कुलमान घिसिङको सरकारी स्रोत प्रयोग गर्दै पार्टीका लागि भोट माग्ने शैलीले कार्की नेतृत्वको नागरिक सरकारको नैतिकता र निष्पक्षताको दाबीमाथि गम्भीर चुनौती खडा भएको छ।

    शुक्रबार, मङि्सर २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ६.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation