• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

देवदहमा राष्ट्रपती रनिङ शिल्ड सुरु


  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
  • रुपन्देही । रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नु भएको हो । माघ ३ देखि ५ गते सम्मसंचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिनु भयो । प्रतियोगिता अन्र्तगत एथ्लेक्टिस तर्फ २६ ईभेन्ट, भलिवल तर्फ २ वटा ईभेन्ट, कवड्डी तर्फ २ वटा ईभेन्ट र कराते तर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले जानकारी दिनु भयो । सोही अवसरमा गत बर्षको विजेता विद्यालय देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिनेमा जोड दिनु भयो । पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो । उहाले खेलकुदको विकासको लागि खेलाडीलाई वातावरण संगै तालिमको आयोजना गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले पछिल्लो समय खेलकुदको महत्व बढ्दै गएको बताउदै नेपाली खेलाडीहरु अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई पदक जित्न सफल भएको बताउनु भयो । उहाले खेलाडीहरु राष्ट्रिय गहना भएकोले विद्यालय स्तरबाट उत्पादीत खेलाडीको उचित संरक्षण गर्न स्थानीय तहले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । यसैगरी देवदह नगर प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गर्नु भयो । उहाले खेलकुदको विकासको लागि भौतिक पुर्वाधार निर्माणको लागि नगरपालिका लागिरहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्डले खेलाडी उत्पादनमा विशेष योगदान दिने बताउनु भयो । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । प्रतियोगिता अन्र्तगत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । छात्रा तर्फ भएको भएको लम्जङ्गमा जनता माविका आशा दगौरिया प्रथम, सगरमाथा आवासीय माविका रोशनी थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा थारु तृतिय भएको छ । सोही खेलको छात्र तर्फ प्रगति माविका पवन पासी प्रथम, कोलिय ईङलिस बोडिङ्गका प्रविन रञ्जितकार द्धितिय, ग्रीन प्लान्ट आवासीय माविका अविरल सुनार तृतिय भएको छ । यसैगरी छात्र सटफुट तर्फ भएको खेलमाा सगरमाथा आवासीय माविका अञ्जना विक प्रथा, देवदह बुद्ध पव्लिकका अनिस झेडी द्धितिय, जनप्रिय माविका रिम्स गौतम तृतिय भएको छ । सोही खेलको छात्रा तर्फ भविश्य निर्माण माविा विना श्रीष प्रथम, सगरमाथा आवासीय माविका कृष्टि पौडेल द्धितिय, जनप्रिय माविका खिमा खत्री तृतिय भएको छ । त्यसैगरी १५ सय छात्र तर्फको दौडमा बुद्ध पव्लिक आवासीय माविका आशिष अग्रहरी प्रथम, मदर टङ्गस एकेडेमीका अरुणा विके द्धितिय, नारायणयी पव्लिकका सन्तराम पासी तृतिय भएको छ । छात्र तर्फ भएको सोही खेलमा युगज्योति माविका आयुस्मा खत्री प्रथम, देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे द्धितिय, देवदह बोडिङ्ग स्कुलका संगीता थापा तृतिय भएको छ । यसैगरी भलिवल प्रतियोगिताको विभिन्न खेलहरु सम्पन्न भएको छ । छात्र तर्फ भएको भलिवल खेलमा एशियनलाईट बोडिङ्ग र देवदह बुद्ध पव्लिक दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा देवदह बुद्ध पव्लिकले युगज्योति माविलाई सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । यसैगरी एशिनलाई बोडिङ्ग स्कुलले देवदह मदरङ्गस एकेडेमीलाई २–१, को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । छात्रा तर्फ भएको भलिवल प्रतियोगितामा सगरमाथा आवासीय मावि, कोलिय ईङलिस बोडिङ्ग स्कुल र सिता मावि दोश्रो चरणमा प्रवेश गरेको छ ।

    Advertisement

    बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा
    शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल
    गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु
    पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation