• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

देवदह प्रिमियर लिग (डिपीएल) को उपाधी पाकडी प्यान्थर्सलाई


  •   मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
  • रुपन्देही। रुपन्देहीको देवदहमा जारी देवदह बुद्ध पब्लिकद्वारा प्रायोजित देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सले हासिल गरेको छ ।
    मंगलबार भएको फाईनल खेलमा शित्तलनगर स्ट्राईकर्सलाई ५ विकेटले पराजित गर्दै उपाधी हासिल गरेको हो । मङ्सिर १५ गतेबाट सुरु भएको प्रतियोगितामा ६ टिमहरुको सहभागिता रहेकाे थियाे । देवदह – ७ स्थित देवदह क्रिकेट युनिटको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको शित्तनगर स्ट्राइकर्सले १६ ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनायो । टिमका लागि अजय थापा मगरले २२ रन, लिकेश बुढाथोकीले २० रन नटआउट, बिनोद क्षेत्रीले १८ रन जोडे । पाकडी प्यान्थर्सका लागि प्रेम भुर्तेल र श्रीधर चुडालीले २-२ विकेट लिए । जवाफी ब्याटिङ गरेको पाकडी प्यान्थर्सले १४ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो । टिमका लागि श्रीधर चुडालीले ३८ रन, प्रेम भुर्तेलले २९ रन जोडे। बलिङमा शित्तनगर स्ट्राइकर्सका सुशील रिजालले २ विकेट, अब्रर अलि, बिनोद क्षेत्री र बिकास श्रेष्ठले १-१ विकेट लिए । उक्त खेलमा पाकडी प्यान्थर्सका श्रीधर चुडाली प्लेयर अफ द म्याच घोषित भए। उनले १६ बलमा ३८ रन र १ ओभरमा २ विकेट लिएका थिए।उपाधि बिजेता पाकडी प्यान्थर्सले नगद ३० हजार, शिल्ड र मेडल प्राप्त गरेको थियो भने उप विजेता बनेको शित्तलनगर स्ट्राईकर्सले शिल्ड र मेडल प्राप्त गरेको छ।विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह बुद्ध पब्लिक ई.बो.स्कुल व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारी, डिसियुका पुर्व अध्यक्ष रबि बल्लभ रेग्मी लगाएतले पुरस्कार प्रदान गरेका थिए।
    साथै प्रतियोगिताका उत्कृष्ट व्याटस्म्यान पाकडी प्यान्थर्सका कप्तान प्रकाश भण्डारी घोषित भएका थिए। त्यस्तै प्रतियोगिताका  उत्कृष्ट बलर पाकडीकै प्रेम भुर्तेल घोषित भएका थिए ।

    Advertisement

    मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation