• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने  


  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता हुने भएको छ। स्क्रबल क्लवको आयोजनामा जिल्ला सदरमुकाम तम्घासको सिद्धबाबा माध्यमिक विद्यालयमा हुने १० औं राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता बारे पत्रकार भेटघाटको आयोजना गरेर जानकारी गराइएको थियो ।
         प्रतियोगिताको प्रत्येक वर्ष छुट्टाछुट्टै जिल्लाले आयोजना गर्ने गरेका छन् । यसवर्ष गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयले व्यवस्थापनको जिम्मा लिएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भएको सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबिक्र श्रीसले बताउनुभयो । प्रतियोगितामा सहभागि हुन विभिन्न जिल्लाका प्रगियोगिहरु गुल्मी जिल्लामा आएका छन् । केहि जिल्लाबाट आउने क्रममा रहेका छन् । स्क्रबल प्रतियोगिताको अवसरमा शिक्षक विद्यार्थीहरुलाई विभिन्न ज्ञान सिपको बारेमा पनि तालिम प्रदान गर्ने कार्यक्रम रहेको श्रीसले बताउनुभयो ।  कात्तिक ९ र १० गते दुई दिनसम्म हुने प्रतियोगितमा नेपाल भरबाट २० वटा भन्दा बढी विद्यालयका १ सय जना बढी विद्यार्थी सहभागी हुने स्क्रबल क्लवका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनुभयो । प्रतियोगितामा शीर्ष चार स्थान हात पर्नेले क्रमश १० हजार, ८ हजार ६ हजार र ४ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट लेडिले २ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
      स्क्राबल शब्द खेल हो, जहाँ खेलाडीहरू अक्षरहरूको टाईलहरू प्रयोग गरेर बोर्डमा शब्दहरू बनाउनुपर्ने हुन्छ । प्रत्येक अक्षरको टाईलले निश्चित अंक ल्याउँछ, र खेलाडीहरूले बोर्डमा टाईलहरू राखेर उच्च अंक प्राप्त गर्ने प्रयास गर्छन् । खेलको उद्देश्य अधिकतम स्कोर हासिल गर्नु हो । शब्दहरू क्रसवर्ड जस्तै अन्य शब्दहरूलाई छोएर राखिन्छ, र अंकहरू विशेष स्कोरिङ क्षेत्रहरूमा टाईल राख्दा बृद्धि हुन्छ । यो खेलले शब्दकोशको ज्ञान र रणनीतिक सोचलाई समायोजन गर्न आवश्यक हुन्छ । सन १९३८ देखि अमेरिकाबाट सुरु भएको यस खेलमा नेपालमा ७७ जिल्ला मध्ये ४० वटा भन्दा बढी जिल्लाहरुमा यो खेल परिचित भैसकेको छ ।नेपालमा २०७६ सालमा स्क्रबल क्लवको गठन गरिएको थियो । बर्षैपिच्छे सेप्टेम्बर महिनामा यो प्रतियोगिता हुने गरेको छ ।

    Advertisement

    बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation