• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

इस्माले क्रिकेट खेल मैदान सहितको ‘पार्क’ निर्माण गर्दै


  •   बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण गर्न लागेको छ । पालिका भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले छल्दी खोलामा पार्क निर्माण गर्न लागेको हो ।
       जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–१ र वडानम्बर – २ को संगम स्थल छल्दी खोलामा क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण हुन लागेको छ । इस्मा गाउँपालिकाले खेल क्षेत्रको विकास गर्नसँगै पर्यटकीय गनतव्य बनाउनको लागि पार्क निर्माण गर्न लागेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
        छल्दी खोलाको किनारमा निर्माण हुन लागेको खेल मैदान सहितको पार्क जिल्लाकै प्रमुख पर्यटकीय गनतव्य बनाउने लक्ष्य पालिकाले लिएको छ । छल्दी खोलामा क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण हुन थालेसँगै स्थानीय नागरिकले यसले जिविको पार्जनका लागि मद्दत गर्ने स्थानीय मानसिंह चुदराले बताउनुभयो ।
        उहाले गाउँ टोलमै यति ठूलो खेल मैदान र पार्क निर्माण हुनु सुखद पक्ष रहेको बताउनुभयो । पार्क तथा खेल मैदान ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । छल्दी खोला किनारमा रहेको सार्वजनिक जग्गालाई खेल मैदान र पार्क निर्माण कार्य अगाडी बढाइएको हो ।
        पार्क निर्माण कार्यले सानो व्यवसाय गरेर पनि जिविको पार्जन गर्न सकिने स्थानीय हिराबहादुर अधिकारीले बताउनुभयो । ठूला ठूला खेल आयोजना हुँदा स्थानीयलाई धेरै राम्रो फाइदा हुने अपेक्षा उहाले गर्नुभयो ।
        अहिले पार्कको ग्राउण्ड मिलाउने, वालि निर्माण, घेरा बार निर्माणको काम सम्पन्न भएका छन् । पार्कमा  खेल मैदान तयार गर्न दुबो रोप्न थालिएको छ ।
        खेल मैदान सहितको पर्यटकीय पार्कले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आनन्द लिने स्थलका रुपमा विकास हुने गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो ।
      यसले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बढने अपेक्षा पालिकाले लिएको बताउनुभयो । यो खेल मैदान र पार्क राजमार्गको छेउमा रहेकाले चहलपहल धेरै बढने खड्काले बताउनुभयो ।
        पार्क भित्र पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्ट, सुइमिङ्ग, बिचबिचमा पैदलमा मार्ग शौचालय, टिकट काउन्टर, पार्किङ्ग, निर्माण गरिने भएको छ । क्रिकेट खेल मैदान सहितको पार्कले जिल्लाका विभिन्न ६ वटा स्थानीय तहको प्रमुख गनतव्यका रुपमा विकास गर्ने लक्ष्य इस्मा गाउँपालिकाले लिइएको छ ।
         पार्क निर्माणका लागि गाउँपालिकाले पहिलो चरणमा १ करोड २५ लाखको लागतमा विभिन्न संरचना निर्माणको लागि काम गर्दै आइरहेको छ । थप संरचना निर्माणको लागि पनि रकम बिनियोजन गरिने पालिकाले जनाएको छ ।

    Advertisement

    बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation