• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

काठमाडौं क्यापिटल्सलाई बुद्ध मावली क्रिकेट कपको उपाधी


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • बुट्वल। रुपन्देहीको देवदहमा सम्पन्न प्रथम बुद्ध मावली क्रिकेट कप २०८१ को उपाधी काठमाडौं क्यापिटल्सले जितेको छ । बुद्ध समुदाय युवा क्लबको आयोजनामा देवदह मा.वि.को खेलमैदानमा भएको फाईनल खेलमा राईजिङ स्टारलाई ४ विकेटले पराजित गर्दै काठमाडौं क्यापिटल्सले उपाधि जितेको हो । असोज १७ गते बाट सुरु भएको यस प्रतियोगितामा २३ टिमहरुको सहभागिता रहेकाे थियाे ।
    शनिबार सम्पन्न फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राईजिङ स्टारले १९ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १०२ रनको जोडेको थियो । टिमका लागि रमेश बुढामगरले ३१, सागर गैरेले २७ र सुरज सिङले १० रन बनाए । काठमाडौं क्यापिटल्सका आशिष पाण्डेले ४ ओभरमा ५ विकेट, जितेन्दर सहानीले ३, कमल जैसी र रहेमन्त थापाले १-१ बिकेट लिए ।
    १०३ रनको लक्ष पच्छ्याएको काठमाडौं क्यापिटल्सले १९.५ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । टिमका लागि प्रकाश भण्डारीले अबिजित ६१ रन, राजन शहानीले ११ रन बनाए । राईजिङ स्टारका सुरज सिङले २ विकेट, सन्देश थापा, अभिषेक गौतम र बादल पर्तेलले १-१ बिकेट लिए । उक्त खेलको म्यान अफ दि म्याच क्यापिटल्सका प्रकाश भण्डारी चुनिए ।
    उपाधि बिजेता काठमाडौं क्यापिटल्सले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उप विजेता बनेको राईजिङ स्टारले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
    विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना, काठमाडौं क्यापिटल्सका टिम व्यवस्थापक नवीन ढकाल लगायतले पुरस्कार प्रदान गरेका थिए।
    पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथि नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहका युवाहरुले पनि खेल क्षेत्रमै आफ्नो भविस्य देख्न सक्ने वातावरण तयार गर्ने गरि कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
    साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट व्याटस्म्यान काठमाडौं क्यापिटल्सका प्रकाश भण्डारी घोषित भएका थिए । उनले समग्र प्रतियोगितामा १ सय ५८ रन सहित ८ विकेट लिएका थिए । त्यस्तै प्रतियोगिताका उत्कृष्ट बलर काठमाडौं क्यापिटल्सकै आशिष पाण्डेले घोषित भएका थिए । उनले प्रतियोगिता भरीमा १६ विकेट लिएका थिए ।

    Advertisement

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation