• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

गुल्मीमा एक वर्षमा १५९ साना उद्योग बन्द 


  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा उद्योग व्यवसाय दर्ता घटदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्द हुनेको संख्या बढ्दै गएको छ ।
       जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष ०८०/०८१ समा उत्पादन मूलक ९ वटा, कृषि तथा वन्यजन्य ५० वटा, पर्यटन मुलक ६५, सेवा मुलक ३८ वटा गरि कुल १५९ वटा उद्योग बन्द भएका छन् ।
        त्यस्तै वाणिज्य तर्फ प्राइभेट फर्म १८७ बन्द भएका छन् । यो अवधीमा उद्योग दर्ता ७३ वटा र २९५ वटा नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरे बताउनुभयो ।  वाणिज्य तर्फ ६३ वटा दर्ता र ४२९ वटा नवीकरण भएका छन् । यस अवधीको आर्थिक वर्षमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७९/०८० मा साना उद्योग तर्फ १३२ वटा बन्द भएका छन् । यो अवधीमा वाणिज्य तर्फ १८४ वटा बन्द भएका छन् । यस आर्थिक वर्षमा उद्योग दर्ता ११३ वटा र २२६ वटा नवीकरण भएका छन् । वाणिज्य तर्फ ९२ वटा दर्ता र ३६९ वटा नवीकरण भएका छन् । यस अवधीको आर्थिक वर्षमा २३ लाख ८४ हजार ५७५ रुपैयाँ राजस्व संकलन भएको घिमिरेले बताउनुभयो ।  त्यस्तै ०७८/०७९ मा १६२ वटा साना उद्योग बन्द भएका छन् ।यो अवधीमा २३७ वटा वाणिज्य तर्फका व्यवसाय बन्द भएका छन् । यो अवधीमा उद्योग दर्ता ३१२ वटा र ३३१ वटा नवीकरण भएका छन् ।वाणिज्य तर्फ २४२ वटा दर्ता र ३१३ वटा नवीकरण भएका छन् । यस अवधीको आर्थिक वर्षमा ४१ लाख ७९ हजार ५७० रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।पाँच लाख सम्मको पूँजी भएका व्यवसाय स्थानीय तहमै हुने भएपछि घरेलु  तथा साना उद्योग कार्यालयमा दर्ता हुनेको संख्यामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मी खरिदार त्रिबिक्रम ज्ञवालीले बताउनुभयो । लगानी अनुसार प्रतिफल नभएको भन्दै व्यवसाय बन्द गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

    Advertisement

    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation