• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

आगोलागी पीडितलाई संघाउन एमाले गुल्मीको निर्देशन


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • गुल्मी । नेकपा एमाले गुल्मीले आगोलागीका घटनाहरु बढ्दै गएकाले पार्टीसँग सम्बद्ध मातहत कमिटी, नेता, कार्यकर्ता, जनवर्गीय संगठनलाई सचेतना र सतर्कता सहित निरन्तर राहत र उद्दारको कार्यमा जुटन विशेष अनुरोध गरेको छ । बिहीबार पार्टी अध्यक्ष बालसिंह काउछाद्धारा जारी विज्ञप्ति आगलागी पीडितको आवस निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
    जिल्लामा आगलागीका कारण भएको क्षती र विस्थापित परिवारलाई थप राहत र अवासको निम्ती तत्काल व्यवस्था गर्न आग्रह गरेको छ । आगजनी नियन्त्रणका लागि स्थानीय जनसमुदाय, सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय सरकार, संघसँस्था लगायत सबै क्षेत्रबाट भइरहेको प्रयासप्रति सम्मान प्रकट गरेको छ ।
    पीडित परिवारहरुको राहत र उद्धारका निम्ति निरन्तर सहयोग गर्नु हुने सबै सहयोग दाताहरुमा जिल्ला पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ । जिल्लामा भइरहेको आगलागीका बिषयमा दुःख व्यक्त गर्दै घटनाबाट नेकपा एमाले अत्यन्तै दुःखित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    साथै आगलागी पीडित सबै जनसमूदायमा धैर्य रहन विशेष अनुरोध गरेको छ । जिल्लाका विभिन्न पालिकामा आगलागीका कारण ठुलो मात्रामा धनजनको क्षति भएको छ ।
    हालसम्म गुल्मीका विभिन्न पालिकामा सयौं घरगोठ आगलागीबाट पूर्णरुपमा क्षति भएका छन् । ठूलो संख्यामा पशुचौपाया, खाद्यान्न, लत्ताकपडा, जिन्सी समेत गरी करोडौंको क्षति भएको छ ।
    वन्यजन्तु, पशुपन्छी र बहुमूल्य जडिबुटी नष्ट भएका छन् । हालसम्म पनि आगजनीका घटनाहरु नियन्त्रणमा आउन नसकेको बताउँदै आगजनीमा सम्लग्नको खोजी गरी कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको थप ध्यानाकर्षण गराइएको छ ।
    जिल्लामा गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिक जसो आगोलागीका घटनाहरू बढदै गएका छन् । जिल्लामा वैशाख महिना शुरु भएपछि आगोलागीका घटना दैनिक बृद्धि भएका छन् ।
    जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन् । सयौं नागरिक घरबार बिहिन भएका छन् ।
    आगोलागीका कारणले १०० बढी पशुचौपाया जलेर नष्ट भएका छन् । अहिले आगोलागी प्रभावित क्षेत्रमा राहत, उद्दारको काम स्थानीय सरकार र विभिन्न संघ संस्थाले गरेका छन् ।
    जिल्लामा पछिल्लो समयआगो लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेका छन् । जिल्लाका रेसुङ्गा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाइ पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ ।
    उनिहरुलाइ वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले आगो लगाएको आरोपमा अरू थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
    आगोलागीका घटना बढ्दै जानू र लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेसँगै प्रहरीले सक्रियता बढाएको छ ।

    Advertisement

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation