• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

गुल्मीमा ३ हजार बढीको औलो जाँच 


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा विश्व औलो दिवस सचेतना मूलक कार्यक्रम गरेर मनाइएको छ । बिहिबार जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले ‘औलो विरुद्धको लडाईलाई तिव्रता दिऔं,समानतामूलक पहुँचको सिर्जना गरौं’ भन्ने मूल नाराका साथ विश्व औलो दिवस मनाएको हो । विश्व औलो दिवसको अवसरमा जिल्लामा औलोको जोखिम, लक्षण र रोकथामका उपायका बारेमा संचारकर्मीसंग अन्तरक्रिया तथा छलफल गरिएको छ । परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता औलोका सामान्य लक्षण देखा पर्ने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यस आर्थिक बर्षमा गुल्मीमा तीन हजार ८५ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो  । जसमा एक जनामा मात्रै औलो पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा रहेका स्वास्थ्यसंस्थाबाट निःशुल्क रुपमा आरडिटीको माध्यमबाट यसको चेकजाँच गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमूख श्रीकृष्ण भट्टराईले जानकारी दिए । विगतका वर्षदेखि स्वास्थ्य कार्यालयमार्फत जिल्लाका रहेका स्थानीय तहसंग समन्वय गरी औलो सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै आएको भट्टराईले बताए । गुल्मीमा औलोको जोखिम कमै देखिएको छ । पछिल्लो समय तराईका जिल्लासंगै पहाडी जिल्लामा समेत औलो फैलिरहेकाले सचेतना अपनाउन स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक वोम अर्यालले आग्रह गरे । उनले यातयात र निर्माणका सामाग्रीबाट समेत लामखुट्टे भित्रिने र त्यसको टोकाइबाट औलो फैलिने गरेको बताए । लुम्बिनी प्रदेशमा एक सय ८० आयतित एक जना स्थानीयमा औलो देखा परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले सन् २०२५ सम्ममा देशभर औंलो मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।

    Advertisement

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation