• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले अग्रज पत्रकार सम्मान गरेकाे छ । आइतबार बुटवलमा पत्रकारीता क्षेत्रमा लामाे समय याेगदान गरेका अग्रज पत्रकारहरूलाई सेन्टरले सम्मान गरेकाे हाे ।
    प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्की, मदनलाल पाैडेल अग्रज पत्रकारहरू नारायण सापकाेटा, गुरूदत्त ज्ञवाली, दुर्गा पाैडेल, विनोद पहाडी, यानेन्द्र जिसी, प्रेस सेन्टर रूपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ न्याैपाने, पूर्व अध्यक्षहरू नारायण ज्ञवाली, रूद्रहरी कुँवर, भुवन कार्की र कमल रायमाझीलाई सम्मान गरीएकाे संगठनले जानकारी दिएकाे छ ।
    लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारलाई दाेसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । साे अवसरमा बाेल्दै पूर्व मन्त्री बरालले पत्रकारहरूले सधैँ दु:खी गरिबकाे पक्षमा लेख्नु पर्ने बताए । पुँजीपती बर्गले मानवलाई विचारविहिन र चेतनाविहिन बनाउन लागी परेकाे उल्लेख गर्दै उनले नयाँ पुस्तालाई समाजकाे बारेमा बुझाउनु आवश्यक रहेकाे बताए । पुरानाे पुस्तालाई सम्मान गरेर अघि वढ्नसके मात्रै पत्रकारिता क्षेत्रकाे विकास गर्न सकिने उनकाे भनाई छ ।
    त्यस्तैगरी प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीले आफ्नाे समयमा पत्रकारिताकाे माध्यमबाट रूपान्तरणका पक्षमा सशक्त आवाज उठाएकाे स्मरण गर्दै इमान्दारितापूर्वक सकारात्मक परिवर्तनकाे पक्षमा कलम चलाउन सुझाए । उनले परिवर्तन संस्थागत गर्नुकाे साटाे नेताहरू भ्रष्टिकरणकाे मार्गमा हिडेकाे भन्दै चिन्ता व्यक्त गरे ।
    वरिस्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले अग्रज पत्रकारहरूलाई सम्मान गर्नु समग्र पत्रकारिता क्षेत्रकाे सम्मान भएकाे बताए । नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेख्रेलले अग्रजकाे सम्मान गर्नु अहिलेकाे पुस्ताकाे जिम्मेवारी भएकाे बताए । उनले प्रेस सेन्टरले अग्रजहरूलाई सम्मान गरेकाे देख्दा आफुलाई खुसी लागेकाे समेत बताए ।

    Advertisement

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation