• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

ज्ञानेन्द्रको ‘जाग युवा जाग’ बोलको गीत सार्वजनिक


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • दाङ(लमही) । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारको ‘जाग युवा जाग’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत गायक तथा संगीतकार स्वर्णकारको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
    यस गीतमा शब्द, संगीत र स्वर स्वर्णाकारको रहेको छ भने गीतको म्युजिक एरेन्ज सन्तोष सुनामले गर्नु भएको छ । यस गीतमा देशको वर्तमान अवस्थालाई झल्काउन खोजिएको छ । युवाहरुले अब जाग्नु पर्छ, रोजगारी माग्नु पर्छ, घुस खान पाइदैन, अब देश बिगार्ने भ्रष्टहरु चाहिदैन, उनिहरुलाई बहिस्कार गर्नु पर्छ भन्दै गायक स्वर्णकारले युवा जमातलाई देश बनाउनका लागि उत्प्रेरित गरेका छन्।
    चुनाव जितेर नेताहरु जनतालाई बिर्सी दिन्छन, उद्योग धन्दा खोल्दैनन, चुनाव जिते बोल्दैनन, अरुको देशमा युवा रोक्छ्न, मेरो देशमा युवालाइ ठोक्छ्न जस्ता शब्दले नेताहरुलाई व्यंग्य प्रहार गरिएको छ । हजारौं युवा वर्गहरु दैनिक रुपमा रोजगारको लागि विदेश पलायन हुने, दिनदहाडै छोरी चेली बलात्कार गर्नेलाई आम माफी हुने, छोरी चेलीको अस्मिता लुट्नेलाई आम माफी दिएर चमत्कार गर्यौं भन्छन भनेर यो गीतमा नेपालको राजनितीलाई गिज्याईएको छ ।
    आफ्नै देशमा दुखजिलो गरेर बस्ने वातावरण नभएको, नेता जति गैरकानूनी तरिकाले धन आर्जन गरेर धनि हुने, तिनै नेताले जनताको खुन पसिना खाएको भन्दै गायक स्वर्णकारले आरोप लगाउनु भएको छ । जनताले मतदान गरेका नेताहरुले आलिशान महलमा जीवन बिताउने तर भोट हालेर नेता बनाउने जनताले साँझ बिहान छाक टार्न हम्मे हम्मे भएको भन्दै अब देशका सबै युवा जाग्नु पर्ने गीत मार्फत सन्देस दिनु भएको छ ।
    समग्रमा यो गीतमा गायकले देश प्रतिको माया हुँदाहुँदै पनि युवा पिढीमा बाहिर जाने जुन परिपाटी बसेको छ त्यो परिपाटी हटाउनका लागि र देशमै बसेर रोजगारको ग्यारेन्टी गर्नु पर्छ भन्दै नेपालका शासकहरुलाई खबरदारीको आशय व्यक्त गर्नु भएको छ ।

    Advertisement

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation